कोशी

विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षमा बस्छौँ : दुर्गा चापागाई

विराटनगर । माओवादी केन्द्रका दुर्गा चापागाईले माओवादीले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावना अनुसार अगाडि बढ्नका लागि नै सभामुख त्याग गरेको स्मरण पनि गराएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट बोलेका सांसद दुर्गाप�. . .


प्रदेशको जग बलियो बनाउनु पर्छ : नेता भक्तिप्रसाद सिटौला

विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशको जग बलियो बनाउनु पर्नेमा जोड दिए । कोशी प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । शासक ठिक भए प्रशासन ठिक हुने बताएका छन् । भ्रष्टाचार यत्रतत्र भ�. . .


गठबन्धनलाई धोका दिएर सरकार बन्यो, विश्वासको मत भने दिन्छौँ : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले जनादेशको विपरित विद्रोह गरेर गठबन्धनलाई धोका दिएर सरकार बनेको बताएका छन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै राईले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धन गरेर केदार कार्की मुख्यमन्त्री बन्ने कदम गलत भएको बताउदै उनल�. . .


निर्मला लिम्बूले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

विराटनगर । जसपाका संसदीय दलकी निर्मला लिम्बूले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएकी छिन् । उनले कोशी प्रदेशसभा बैठकमा बोल्दै उनले गठबन्धनको तर्फबाट आफ्नो दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको बताएकी हुन् । उनले कोशी नाम खोरज गरेर सम्भयता र इतिहासलाई नामेट नगरी न�. . .


सुशासन कायम गर्दै समृद्धि हासिल गर्छौँ : मुख्यमन्त्री केदार कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासन कायम गर्दै जनमुखी प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने पनि बताए । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए । ‘मध्यावधि निर्व. . .


राप्रपाले काेशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

विराटनगर । राप्रपाले काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले भने विश्वासको मत दिने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे । प्रदेशमा विपक्षी चाहिन�. . .


कांग्रेसले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने

विराटनगर । नेपाली कांग्रेस संसदीय दलकाे बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेकाे छ । बुधबार विहान प्रदेश पार्टी कार्यालयमा बसेकाे बैठकले केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीकाे उपस्थितिमा बसेकाे बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर�. . .


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मंगलबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यस�. . .


फोनकलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए । प्रहरी दिवसको अवसरका मंगल�. . .


कोशी प्रदेश प्रहरीले मनायो “६८ औँ प्रहरी दिवस ”(फोटो फिचर)

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले “६८ औँ प्रहरी दिवस २०८०” भव्यताका साथ मनाएको छ । प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विविध कार्यक्रम गरी “६८ औं प्रहरी दिवस ” मनाएको हो । कार्यक्रममा कोशी प्रदेशका. . .


स्थायी सरकार बन्यो अब ढुक्क भएर काम गर्नुहोस् : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने �. . .


कोशी प्रदेश : मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले विश्वासको मत दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएको छ। माओवादी केन्द्र कोशी प्रदेशको आज बसेको कार्यालय बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलले विश्वासले विश्वसको मत दिनुपर्ने निष्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ । माओवा. . .