विराटनगर । विराटनगर बरगाछीमा रहेको कर्पेडियम रेष्टुरेन्टबारमा शुक्रबार आज साँझ सांगीतिक साँझ हुने भएको छ । युवा माझ निकै नै लोकप्रिय बनेका गायक हर्कुलेस बस्नेतले आज साँझ ७ बजेदेखी कार्पेटियममा सांगीतिक प्रस्तुति दिने छन् । उनका चर्चिक गीतहरु ‘माया संसार, के यो माया हो, उडायो हावाले , चाहान्छु तिमील�. . .
विराटनगर । सरकारद्वारा निर्धारित तलब नपाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका मोरङको जहदा गाउँपालिकाका शिक्षिका तथा विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । बिहीबार बसेको द्विपक्षीय वार्तामा गाउँपालिकाले सरकारद्वारा वृद्धि गरिएको तलब दिने प्रतिबद्धता जनाएपछि शिक्षिका तथा विद्यालय कर. . .
विराटनगर । मोरङ प्रशासनको रोहबरमा बिहीबार नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबिच कलेजकै पक्ष दुई बुँदे सहमति भएको छ । अतिरिक्त शुल्क नतिर्ने अडान सहित बुधबार विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी गरेपछि बिहीबार जिल्ला प्रशासनको रोहबरमा बसेको वार्तामा कलेजकै पक्षमा दुई बुँदे सहमति भ�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ मा आकस्मिक सहित २५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । धनपालथान–६ स्थित कदमाहा चौकमा कदमाहा पब्लिक हस्पिटल सञ्चालनमा आएको हो । रंगेलीका मनिस कुमार यादव र धनपालथानका पंकज कुमार यादवले कुल २० लाखको संयुक्त लगानीमा उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् । बिहीबार आ. . .
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ। उक्त आगलागीमा तीन घर र छ वटा पसल जलेर नष्ट हुँदा रु.एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०ः४० बजे बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’ भई घरबाट आगल. . .
झापा । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा रहेको ग्यास सिलिण्डर पड्किएर मेचीनगर–८ की ४५ वर्षीया शारदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहर�. . .
पाँचथर । फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र र�. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले काठमाण्डौं प्रशासनलाई निर्देशन दिएको छ । शिक्षण शुल्कको नाममा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको आरोपमा मन्त्रालयले जिल्ला प्रशासन क. . .
विराटनगर । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुसँग विभिन्न शीर्षकमा अतिरिक्त शूल्क असुल गरेको भन्दै विद्यार्थी संगठनहरुले नोबेल शिक्षण अस्पतालको प्रशासनमा तालाबन्दी गरेका छन् । नोबेल मेडिकल कलेजमा एमबिबिएस, बिडिएस र ब्याचलर इन नर्सिङ्ग अध्ययनरत विद्यार्थीहरुको चरणबद्ध आन्दोलनप्रति ऐक्यबद्. . .
झापा । झापाको कचनकवल गाउँपालिका वडा ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका वडा ७ बस्ने २४ बर्षीय बिनो�. . .
विराटनगर । विपद व्यवस्थापन रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको छ । विपदको समयमा राहत तथा उद्धार कार्यका लागि संघीय सरकारको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको हो । विपदको समयमा राहत वितरण तथा आकस्मिक उद्वार कार्यका लागि �. . .
धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको सहर भएको बताउनुभएको छ । आज धरान सहर १२१ औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बत�. . .