सोनु साह विराटनगर । पेट्रोलमा मिसावट भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विराटनगरका पेट्रोल पम्पहरूमा छड्के अनुगमन तीव्र पारिएको छ। गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालयलगायतका निकायको संयुक्त टोलीले पेट्रोल पम्पहरूको गुणस्तर तथा नापतौल परीक्षण. . .
दिलकुमार लिम्बू ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भ. . .
सोनु साह विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५९औँ संस्करणका लागि तयारी तीव्र पारिएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यस वर्ष भदौ २० गते आयोजना हुँदैछ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले रथयात्रालाई भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाएको जनाएको छ। �. . .
विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर रोडशेष चौकदेखी बरगाछी सम्मका अनावश्यक ‘क्रस–इन्टरसेक्सन’ बन्द गरिएको छ । सडक डिभिजन कार्यलय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गरी पहिलो चरणमा रोडशेष चोकदेखि बरगाछीसम्म ११ स्थानको क्रस–इन्टरसेक्सन बन्द गरिएको छ । बन्द गरिएका ‘क्�. . .
विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीनबुँदे सहमतिपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। सहमतिअनुसार नेपाली कम्युनिष्ट पार्टी औपचारिक रूपमा सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। नेकपाले चारवटा महत्वपूर�. . .
विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठन हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चारजना मन्त्री र एकजना राज्यमन्त्री सहभागी हुने भएका छन् । एमाले र कांग्रेस गठबन्धन टुटेपछि नेकपा सरकारमा जाने भएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहभागी हुनका लागि चारजना मन्त्री र एकजना राज्यमन्त. . .
विराटनगर । नियमित निरीक्षणका क्रममा जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेपछि सोमबार बिहान मोरङ कारागार विराटनगरका कैदीबन्दीले भित्रबाटै ताला लगाएर प्रवेश निषेध गरेका छन् । प्रमुख जिल्ला अधिकारी मातहत हुने जिल्ला कारागारको निरीक्षण नियमित नै हुने गर्दछ । प्रशासनक�. . .
विराटनगर । सुनसरी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको कार्यक्षमता अभिवृद्धि गर्ने तथा स्वस्थ र सचेत समाज निर्माण गर्ने दीर्घकालीन उद्देश्यका साथ इटहरीमा एक दिवसीय स्वास्थ्य सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको आयोजनामा मिति २०८३ स. . .
विराटनगर । विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो। लागुऔषध लगायतका अ�. . .
सोनु साह, विराटनगर । मोरङको लेटाङ नगरपालिका–७ वारणी निवासी टिका धितालले करिब १४ वर्षअघि जम्मा १ हजार ५ सय रुपैयाँबाट सानो किराना पसल सुरु गरेका थिए। आर्थिक अवस्था कमजोर भए पनि ठूलो सपना बोकेका धितालले वर्षौंको मेहनत, संघर्ष र लगानीबाट आफ्नो व्यवसायलाई विस्तार गर्दै लगे। त्यही सानो पसल अहिले करिब ५ कर�. . .
प्रेम देवान विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भव्य उत्सवको रुपमा मानिदै आएको छ । रथयात्राका दिन विराटनगरका सडकमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । राधाकृष्ण मन्दिर तीनपैनीबाट निकालिएको रथले क. . .
चाडपर्व नजिकँदै जाँदा नागरिकको दैनिक जनजीवन दबाबबाट थिचिदै गएको छ । भान्सादेखि यात्रासम्म, लत्तादेखि जुत्तासम्मको महंगीले जीवन सहज बनाइरहेको छैन । त्यसमा पनि सहज आपूर्ति व्यवस्थापनका कमजोरीले अझै तनाव थपिरहेको छ । खाना पकाउने एलपी ग्यासको अभाव, पेट्रोल–डिजेलको मूल्यको उतारचढाव, खाद्यवस्तु, जुत्त�. . .