कोशी

विराटनगरमा प्रदेशस्तरीय यू–१३ ३x३ बास्केटबल प्रतियोगिता हुने

विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा प्रदेशस्तरीय यू–१३ ३x३ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता “Mini BBA Fest 3.0” पुस १५ गते (डिसेम्बर ३०) विराटनगरस्थित डिएभी स्कुलको बास्केटबल कोर्टमा आयोजना हुने भएको छ। प्रतियोगिताले प्रदेशभरका विद्यालयका विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै �. . .


विराटनगरको जाडो, सडकमा उभिएर खानुको बेग्लै मज्जा भक्का–चटनी स्वाद

स्वस्तिका भट्टराई विराटनगर । विराटनगर–१२ की ६७ वर्षिया उर्मिला मण्डल लगभग ३५ वर्षदेखि भक्काको व्यवसाय गर्दै आएकी छिन् । उनका अनुसार दैनिक ३० देखी ६० जना व्यक्तिले उनले बनाएको भक्का खाने गर्दछन् । यसबाट उनको दैनिक नाफा कम्तिमा ५०० देखि एक हजारसम्म हुनेगर्छ । विराटनगर–१२ स्थित पाञ्चाली र महेन्द्र मोर. . .


यी हुन् विराटनगरको दुई क्यासिनोबाट पक्राउ पर्नेहरु

विराटनगर । विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले आइतबार राती छापा हानेर २० जनालाई पक्राउ गरेको छ । होटल बिगको च्याम्पियन र होटल रत्नामा सञ्चालित क्यासिनोमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये प्रहरीले १७ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको छ । क्यासिनोबाट पूर्वाञ्च. . .


विराटनगरका दुई क्यासिनोमा प्रहरीको छापा, सञ्चालकसहित २० जना पक्राउ

विराटनगर । विराटनगरका दुईवटा क्यासिनोमा प्रहरीले मध्यरात छापा हानेर २० जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्नेमा दुईजना भने सञ्चालक नै रहेका छन् । प्रहरीले मध्यरातमा बिग होटल परिसरको च्याम्पियन क्यासिनो र रत्ना होटल परिसरको गोल्डेन क्यासिनोमा छापा हानेको हो । प्रहरीले च्याम्पियनका महाप्�. . .


तेस्रो डीपीएस रनिङ कपको फाइनलमा दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन भिड्दै

विराटनगर। तेस्रो डीपीएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तरविद्यालय फुटबल रनिङ कप–२०८२ को फाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुने भएका छन्। विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ७ गते स्कुलको खेल मैदानम�. . .


विराटनगरमा बढ्यो चिसो, यस्तो छ मोरङमा शितलहर कहर हटाउने न्यानो योजना

विराटनगर । गत शुक्रबार बिहान उठ्दा विराटनगरमा हुस्सुले छपप्क छोपिराख्या थियो । तराई मधेशमा त्यसपछि बाक्लो हुस्सु र चिसो हावाले जनजीवनलाई सामान्य प्रभावित बनाइरहेको छ । हुस्सुसँगै शीत समेत मन्द हावासँगै पीरपीर खस्दा बिहान कठ्याङ्ग्रीने अनुभव गराउन थालेकोे छ । साँझपख तिखो चिसो हावाले ओठमुख सुकाउन थ�. . .


कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा

काठमाडौं । कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूम. . .


रहस्यमय दुईवटा घटना अनुसन्धान गर्ने तीनजना प्रहरी मंसिर महिनाको सर्वोकृष्ट

विराटनगर । रहस्यमय दुई अपराधका घटना अनुसन्धान गर्ने तीनजना प्रहरीलाई कोशी प्रदेश प्रहरी कार्यालयले मंसिर महिनाको सर्वोत्कृष्ट सम्मान दिएको छ । जसमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की र क�. . .


विराटनगरको वायु गुणस्तर मापन स्टेसन चोरी

विराटनगर । चिसो बढ्दै छ । चिसो बढ्दै जाँदा वायु प्रदुषण समेत बढ्छ । त्यसले मानव स्वास्थ्यमा पार्ने असर गम्भीर हुनसक्छ । तर, पछिल्लो २४ घण्टामा विराटनगरको वायु प्रदुषण कस्तो छ भनेर विराटनगरवासीले हेर्ने सुविधा भने छैन । वातावरण विभागले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा वायु गुणस्तर मापन क�. . .


विराटनगरमा हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी तीव्र

प्रेम देवान विराटनगर । मोरङ उद्योग व्यापार संघले आगामी पुस ९ गतेदेखि विराटनगरमा आयोजना गर्न लागेको ‘विराट ट्रेड एक्स्पो २०८२’ को तयारी यतिबेला धमाधम भईरहेको छ । विराटनगर महानगरपालिका १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको खाली मैदानमा यही पुस ९ गतेदेखी १९ गतेसम्म मेला आयोजना हुने भएको हो । मो�. . .


एमालेमा इमान्दार बराल, चुनाव जित्दैनन्–अवसर पाइरहन्छन्

विराटनगर । एमालेमा अनवरत सक्रिय छन्, गुरु बराल । उनी लामो समयदेखि आफ्नो जीवन सक्रियतापूर्वक एमालेमा दिइरहेका छन् । मोरङका बराललाई कुनैबेला जिल्लाको संगठकको पर्याय मानिन्थ्यो । त्याग, निष्ठा र इमानदार नेता मानिन्छन् । उनका कुरा लामो हुने गरेपनि त्यसको महत्व भने सकारात्मक नै हुने गर्दछन् । सायद उनलाई �. . .


विराटनगरकी उपमेयर शिल्पा जिल्ला अधिवेशनमा हार केन्द्रीय महाधिवेशनमा विजयी

विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले मोरङ जिल्लामा भएको अधिवेशनमा पराजित भएकी थिईन् । तर एमालेको केन्द्रीय महाधिवेशनमा भने विजयी भएकी छिन् । नेकपा एमालेको मोरङ जिल्ला कमिटीमा पराजित भएकी जिल्ला तहको नेतृत्वमा पराजित भएको केही महिनामै उनी एमालेको केन्द्रीय सदस्यम�. . .