कोशी

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य

खेमराज सापकोटा / नेपाल न्यूज बैंक इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबा�. . .


आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भई. . .


विद्यालय फर्काउ गुरु र गुरुआमालाई

नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि देशभरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा छन् । काठमाडौंमा दिनहुँ शिक्षक प्रदर्शन जारी छ । आन्दोलनले २७ हजार ९९० सरकारी विद्यालयका ७० लाख विद्यार्थीको पठनपाठन प्रभावितभ भएको छ । पठनपाठन मात्रै नभई परीक्षा र भर्ना अभियान समेत प्रभावित भईरहेको छ । सरकारले. . .


विराटनगरको ढलमा कन्डम, प्याड र डाइफरको अवरोध, ठोस फोहोर नहाल्न कार्यालयको अनुरोध

विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रसम्म दुईहजार चारसय बढी घरको हजबाट निस्कने मलमुत्रसहित पानी पुग्दछ । ढल प्रणाली विस्तार भएको क्षेत्रका घर यसमा जोड्न नसक्ने अवस्थामा महानगरपालिकाले आफैं मेशिन प्रयोग गरेर तान्ने गरेको छ । महानगरले साढे १३ बिघा जग्गा ख�. . .


कोरिया बसेर इटहरीमा रहेकी श्रीमतीको हत्या योजना, आफ्ना आफन्त नै संलग्न

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका २ बाट छोरालाई पढाउन सुनसरीको इटहरी–२ स्थित हलगाडामा डेरा बस्दै आएकी चुनुकुमारी दाहाल बुढाथोकीको हत्याको योजना कोरियामा रोजगारीका लागि पुगेका उनकै पतिले बनाएको खुलेको छ । आफ्ना श्रीमान् कोरिया गएपछि करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि चुनुकुमार�. . .


नेकपा एमाले विराटनगर अधिवेशन : हार्दा नेता हार्ने चुनाव प्रतिनिधिको हातमा

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । पार्टी कार्यालय पाञ्चालीमा जारी मतदानमा दुईवटा प्यानल प्रतिस्पर्धामा रहेका छन् । बैशाख २ गते पाञ्चालीमा उद्घाटन भएको अधिवेशन ४ गते मतदान प्रक्रियामा गएको हो । हिजो उमेदवारी मनोनयन भएको थियो । ९१ जना अधिवेशनब. . .


विराटनगरमा कोशी लगानी सम्मेलन : एक खर्ब ३९ अर्ब लगानी प्रस्ताव, कस्ता छन् योजना

विराटनगर । कोसी प्रदेशमा पर्यटन वर्ष घोषणा गरेर त्यसको कार्यक्रम कार्यन्वयनमा ल्याएको सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलनको तयारी गरेको छ । लगानी सम्मेलन तयारी बारे बुधबार आयोजित पत्रकार सम्मेलनमा एक खर्ब ३९ अर्बको प्रस्ताव गरिएको छ । यो लगानी प्रस्ताव ५४ वटा योजनाका लागि गरिएक�. . .


कोशी पर्यटन वर्षसँगै विराटनगरमा आगामी बैशाख १८ र १९ गते लगानी सम्मेलनको तयारी

विराटनगर । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको सहभागिता बढाउन आगामी वैशाख १८ र १९ गते विराटनगरमा ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनका बारेमा बुधबार औपचारिक रुपमा जानकारी दिइएको छ । यसअघि गत माघमा गर्ने तय भएको ल�. . .


देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर�. . .


एमाले विराटनगर अधिवेशन : क्यासिनोका बाउन्सर स्वयम् सेवक, उनीहरुको आडमा ढकालमाथि अपमान

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशन पार्टी कार्यालय पाञ्चालीमा मंगलबार उद्घाटन भईरहँदा रातो ज्याकेट लगाएर मोटाघाटा युवाहरु उभिरहेका थिए । कभरमा नेकपा एमाले लेखिएको ज्याकेट पहिरिएका उनीहरुको भित्री टिसर्टमा देखिन्थ्यो च्याम्पियन जोन प्रा.लि. बाउन्सर । यो विराटनगरको होट. . .


सुन टल्काउने बहानामा ठगी गर्न संखुवासभा पुगेका बिहारका दुई जना पक्राउ

विराटनगर । सुन टल्काउने बहानामा ठगी गर्ने भारतका दुईजना युवा संखुवासभा खाँदबारीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भारत बिहार, बेगुसराई नावकोठका २८ वर्षीय बिवेक कुमारलाई चैत २९ गते र विहार समस्तिपुर पुसाहोका ३५ वर्षीय गंगा बिष्णु साहलाई चैत ३० गते पक्राउ गरेको हो । जिल्ला प्रह�. . .


कोशी प्रदेशमा आज सार्वजनिक बिदा

इटहरी । कोशी प्रदेश सरकारको वार्षिक थप गरिएको बिदा अनुसार आज (मंगलबार) सार्वजनिक बिदा छ । प्रदेश सरकारले अतिरिक्त बिदाका रूपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो । खासगरी तराइमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु . . .