सुजता लिम्बू विराटनगर । ‘अहिले जनताले चुनाव चाहेका छैनन् । यदि चुनावमा जाने हो भने पिठ फर्काएर भाग्ने कुरा त हुँदैन । उम्मेदवार बनाएर हामी जान्छौं । तर, जनताले श्रीलंकामा जस्तो ढुंगामुढा गर्न तपाई हाम्रो घरमा आउन सक्छन्,’ कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार सुरक्षा सम्बन्धी समसा. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनका लागि क्यूआर कोड सेवा सुरु गरेको छ । प्रहरी संगठन भित्र र आम सर्वसाधारणले खबरका लागि क्यूआर कोड सुविधा उपयोग गर्नसक्ने भएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयको क्यूआर कोड सुविधा प्रयोग सम्बन्धि कार्यविधी प्रहरी महानिरीक्षक बस�. . .
प्रेम देवान विराटनगर । मोरङ जिल्लाको पुरानो सदरमुकाम रगेंलीको रुप विस्तारै फेरिदैं गएको छ । वि.सं. १९७१ सालमा रंगेलीबाट विराटनगरमा सदरमुकाम सरेपछि पछाडी पर्दै आएको रंगेली संघीयता आएपछि आफ्नो पुरानो साखमा फर्कन थालेको हो । साविकको रंगेली बजार रहेको ठाँउलाई अहिले नगरपालिकाको केन्द्र बनाइएको छ । नेपा�. . .
झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्�. . .
विराटनगर । विराटनगर–७ स्थित विरेन्द्र सभागृहको ६० वर्षपछि प्रवलीकरण तथा पुननिर्माणको काम करिब ७५ प्रतिशत सकिएको छ । २०२० सालमा निर्माण भएको विरेन्द्रसभा गृह आगामी फागुनसम्ममा पूर्णतः सञ्चालनमा ल्याउने गरि काम भईरहेको हो । जिर्ण बनेको सभागृहले हजारौं कार्यक्रम सम्पन्न गराएको छ । जिर्ण भवनको संरच�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बन. . .
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा कोशी, बागमती, ग�. . .
काठमाडौँ । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख �. . .
विराटनगर । भाटभटेनी सुपरमार्केटले कोशी प्रदेश अन्तर्गत झापाको बिर्तामोडमा २६ औं शाखा सञ्चालनमा ल्याएएको छ । यसका सञ्चालक मीनबहादुर गुरुङले बिहीबार बिर्तामोडको स्टोरको औपचारिक उद्घाटन गरेका हुन्। भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार १५ कठ्ठा क्षेत्रफल जग्गामा २ लाख ५० हजार वर्गफिट सपिङ. . .
विराटनगर । कोशी प्रदेश नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पाँच वर्ष नेतृत्व गर्नुपर्छ भन्नेमा काँग्रेस र एमालेको भनाई नरहेको बताएका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले बिहिबार आयोजना गरेको माननीयसँग संसदीय पत्रकार अन्तरसंवाद कार्यक्रममा संचारकर्मीले प्रदेशको समस्याल. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी बल नेपाल नं १ बरा. . .
विराटनगर । कोशी प्रदेशको प्राथमिकतामा एन्टिमाइक्रोबियल रेसिस्टेन्ट परेन । सन् २०१५ मा ब्याक्टेरियामा विशेष रणनीति बनाएर काम गरुन् भनेर विश्व स्वास्थ्य सङ्गठनले ग्लोबल एक्सन प्लान अन एन्टिमाइक्रोबियल रेसिस्टेन्ट लागु गर्न सबैमा अनुरोध गरेको थियो । विश्वका धेरै देशले न्याप एएमआर बनाएर काम धेरै अग. . .