काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत मधेश र बागमती प्रदेशका पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव र गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत मधेश र बागमती प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार �. . .
इन्दु साह विराटनगर । विराटनगर–७ मेनरोडमा रहेको नयाँ जीवन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकले सामान्य रकम बचत गर्ने बचतकर्ताको दुईवर्षदेखि रकम फिर्ता गर्न नगरेको पीडितले गुनासो गरेका छन् । सहकारीको बचत फिर्ता लिएर चाडपर्व मनाउने योजना बनाएका उनीहरुले यो दशैंमा पनि फिर्ता नपाएको गुनासो गरेका हु. . .
विराटनगर । प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका केहि क्षेत्रमा गाँजाका बोट नष्ट गरेको छ । भर्खरै उम्रेका गाँजाका बेर्ना नष्ट गरिएको प्रहरीको दावी छ । असोज २१ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपा�. . .
विराटनगर । भारतको बरौनीबाट इन्धन लोड गरेर नेपाल आयल निगम विराटनगर आउँदै गरेको ट्याङ्कर भारतको बिहार नरपथगछमा दुर्घटना भएको छ । २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई सडक भन्दा केहि तल झरेको थियो । सोमबार मध्ये राती ट्याङकर सडकबाट केहि तल झरेर आगलागी भएको थियो । ट्याङकरमा चालक मो.कलिम थि. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अ. . .
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र वि�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सोमबारबाट बजार अनुगमन थालेको छ । चाडपर्व लक्षित अनुगमनको क्रममा जम्मा ७ वटा माछामासु पसलमा टोल पुगेको हो । टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाई, ढक–तराजुलगायतको निरीक्षण गरेको थियो । त्यस क्रममा अधिकांश पसलले सरसफाई कार्ड नलिएको, मूल्यस�. . .
विराटनगर । कोशी प्रदेश सरकारको विकास योजना कार्यन्वयन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय बेरुजुले थिचिएको छ । पूर्वाधार निर्माणको काम गर्नुपर्ने मन्त्रालयमा चरण–चरणका सरकारले भित्र्याएका बेथितीका कारण मन्त्रालयमा बेरुजु अत्याधिक बढ्दै गएको हो । कोशी प्रदेश सरकार अन्तर्गत ५ अर्ब ५८ करोड ४ ला�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कणर्ाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायु सक्रिय छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको उत्. . .
विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनो नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । विराटनगरका उद्योगी विकास चौधरी, पुष्पलालचौकका ध्रुव घिमिरे र दिपक गुरुङले पार्टनरसीप लगानीमा क्यासिनो सम्राट सञ्चालनमा आएको हो । पन्ध्र करोड मूल्यांकन भएको सम्राट क्यासिनो दिपक गुर�. . .
विराटनगर । गत असोज ९–१२ परेको अबिरल वर्षापछि आएको बाढी र गएको पहिरोका कारण कोशी प्रदेशका १४ जिल्लामा मात्रै चार अर्ब ६३ करोड ५० लाख बराबरको भौतिक संरचना क्षति भएको छ । बाढी तथा पहिरोले क्षति पु¥याएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि चार अर्ब बढी रकम कोशी प्रदेशका १४ जिल्लालाई आवश्यक पर्ने भएको हो �. . .
काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । विशेषगरी वडादशैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, ज�. . .