काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागम. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । यसैगरी, नेपालको संविधानको धारा १६८ क�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने बताउनुभएको छ । मुख्यमन्त्री पदको नियुक्ति पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री थापाले �. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गरेका छन्। कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई, माओवादी केन्द्र एकीकृत समाजवादी र जसपाको समर्थन छ। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आज बेलुका ५ बजेसम्मको समय दिएका थिए। कोशी प्रदेशको ग. . .
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत जुटाउने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख खापुङको ध्यानाकर्षण गराउँदै संविधानको धारा १८६ मा उल्लेखित विषयबारे �. . .
विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापा आजै नियुक्त हुने भएका छन् । मन्त्रीमण्डल भने भोली निर्माण हुने भएको छ । मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने र मन्त्रीहरु क–कसलाई पठाउने भन्ने विषयमा भोलीमात्रै छलफल हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहाद�. . .
विराटनगर । बुबाआमाको अभावमा खाद्यन्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल–५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार सहयोग गरेका छन् । उकेरा अनलाइनमा मङ्गलबार ‘घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँ. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका दलका नेताहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष दलका नेताहरुले गठबन्धनका प्रदेश संसदीय दलका नेताहरुलाई थापालाई मुख्यमन्. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै अब बन्ने नयाँ सरकार कसको पोल्टोमा पर्ला भन्ने प्रश्नको हल संघीय राजधानी पुगेर टुंगिएको छ । मुख्यमन्त्रीको दौडमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो �. . .
सुजता लिम्बू विराटनगर । मोरङ कटहरी वडा नम्बर १ का अजय पोदारको अनुहारमा खुशीको बेग्लै चमक देखिन्छ । पाँच वर्ष नागरिकता पाउने आशमा बिताएका उनले २३ वर्षको उमेरमा नेपाली हुँ भन्ने गर्व पोख्ने अवसर पाए । नागरिकता नहुँदा समाज, आफन्तले गर्ने फरक व्यवहारले आजित बनेका अजय नागरिकता पाएसँगै पढाईलाई निरन्तरता द�. . .
विराटनगर । स्थानीय तहले ट्राफिक व्यवस्थापनलाई चुनौतीको रुमपा लिएका कारण यतिबेला विराटनगर उघ्रिएको अवस्थामा देखिन थालेको छ । विराटनगर महानगरपालिकाले सडक नो–पार्किङ्ग जोन घोषणा गरेर सुधार थालेका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सवारी व्यवस्थापनको काममा सहज भएको हो । ट्राफिक सप्ताहमा जिल्ल. . .
विराटनगर । अब सवारी नियम उलंघन कसुरहरुको जरिवाना वापतको राजस्व बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ । आगामी साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवाना वापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोड्ने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोर. . .