काठमाडौँ । हालैको बाढी पहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोही कारण अहिले देशको पहाडी भूभागमा सामान्य . . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । जसअनुसार देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, मधेश र बागमती प्�. . .
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ । शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध. . .
विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडमा स्थानीयले विरोध प्रदर्शन गरेपछि मालवहाक सवारी भित्रै थुनिएका छन् । ट्रकको ठक्करबाट साइकलमा सवार विराटनगर–१८ का श्याम साहको मृत्यु भएपछि स्थानीयले सडक सुधार तथा सडक बत्ती लगाउनु पर्ने माग राख्दै विरोधमा उत्रिएका हुन् । ६० वर्षीय साहलाई गएराती. . .
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया . . .
विराटनगर । विराटनगरमा नगर बस सञ्चालन गर्ने तयारी सुरु भएको २० महिना पुग्यो । महानगरमा नगर बस सञ्चालनका लागि २०७९ फागुन २० गतेदेखि सार्वजानिक चर्चा सुरु भएको थियो । तर, इटहरी उपमहानगरपालिकाले आफ्नै स्रोतले नगर बस सञ्चालन गरेर नगरमा सार्वजानिक यातायातको प्रयोग बढाउँदै अनावश्यक भीडलाई नियन्त्रण प्रया. . .
इशु पन्त विराटनगर । दशैं प्रारम्भ हुने पहिलो दिन घटस्थापना गरेर घरघरमा जमरा राख्ने परम्परा शहरमा भने फेरिदैं गएको छ । पछिल्लो समय विराटनगरका शक्तिपीठ, मठ मन्दिरमा जमरा राख्ने क्रम परम्पराकै रुपमा विकास भएको हो । घरघरमा जमरा राखेर अष्ठमीको दिन दुर्गा स्थापना गर्ने र दशमीको दिन बिसर्जन गरेर टिका लगाउ�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा ५ दुलारीस्थित पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ आउँदै गरेको र इटहरीबाट गछियातर्फ जाँदै गरेको एक आपसमा ठोकिदाँ ३० जना सामान्य घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसा गछियाबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७१६ नम्बर र विपरित द�. . .
इशु पन्त विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित सन्सारी माइस्थान मन्दिरमा बिहीबार घटस्थापनाको अवसरमा ११ केजी बीजको जमरा राखिएको छ । पूर्वकै प्रसिद्ध शक्तिपीठको रुपमा रहेको मन्दिरमा प्रादेशिक फूलपाती बढाँईको तयारी समेत सँगै सुरु गरिएको छ । काठमाण्डौको हनुमानढोका मन्दिरमा झैँ यहाँ पनि यो विश�. . .
विराटनगर । कोशी प्रदेश कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वलाई मर्यादित, भररहित बनाउने गरी सुरक्षा व्यवस्था मिलाउन मातहतका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । घटस्थापनाको पूर्व सन्ध्यामा बुधबार डिआईजी खापुङले बिजया दशमीको शुभकामना सन्द�. . .
सुनसरी । सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । गर्मीयाम . . .