काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि मेस्सीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलिय. . .
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन वटा खेल हुने भएका छन् । कीर्तिपुर, मुलपानी र सिद्धार्थ रंगशालामा मंगलबार १-१ खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । खेल बिहान ९ ः १५ बजे सुरु हुने. . .
काठमाडौं । एएफसी एशियन कप फुटबलमा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ । समूह ईमा रहेको कोरियाले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कतारमा जारी प्रतियोगिता अन्तर्गत कोरियाको जितमा ली कांगले २ गोल गर्दा ह्वाङ इन बिओमले १ गोल थपेका थिए । बहराइनका लागि अब्दुल्लाह दुअइजले १ �. . .
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनले पराजित गरेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा सवै विकेट गुमाएर ३२० रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट पा. . .
काठमाडौं । अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अगावै भारतले जितेको छ । आइतवार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २-० को अग्रता लिएको हो । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निणर्य गरेका थिए । पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको. . .
काठमाडौं । एएफसी एशियन कप फुटबलमा इरानले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा इरानले प्यालेस्टाइनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । कतारमा जारी प्रतियोगितामा इरानका करिम अन्सारीफर्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । १२ औं मिनेटमा शोजा खलीलजादेहले गोल गरेपछि इरानले अग्रत�. . .
काठमाडौं । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । सोमबार विहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४-१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो । स्पेनलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले. . .
विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा खेलकुद सप्ताह आजदेखि शुरु भएको छ। आइतबार एक कार्यक्रमका बिच कलेजको खेलकुद सप्ताह शुरु भएको हो। शिक्षादीप कलेजका प्रिंसिपल ज्ञान बहादुर खड्काले खेल सप्ताहको शुभारम्भ गरेका हुन्। उक्त खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, भलिबल,कबाडी, दौड र बास्केटबल खेलहरु समावेश ग�. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय टोली एपीएफले विजयी सुरुवात गर्दा बागमती प्रदेशले भने लगातार दोस्रो हार व्यहोरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा एपीएफसँग बागमती प्रदेश ८९ रनले पराजित हुनपुग्यो । एपीएफले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट ग�. . .
विराटनगर। प्रदेश १ सरकरले प्रदेश खेलकुद विकास बोर्ड विघटन गरी नयाँ बोर्ड गठन गर्यो । तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा रहेको सरकारले खेलकुद विकास बोर्डको सदस्य सचिवमा हंसराज वाग्ले र उपाध्यक्षमा जीना कार्कीलाई नियुक्त भएका थिए । त्यसअघि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरका�. . .
काठमाडौं । एएफसी एशियन कप फुटबलमा उज्वेकिस्तान र सिरियाले अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक-एक अंक बाँडे । सिरियाविरुद्ध उज्वेकिस्तानले बल पोसेसन ६४ प्रतिशत राखे पनि गोल गर्न भने असफल हुँदा एक एक अंकमा चित्त बुझाएका हुन् । उज्वेकिस्तानका ओटाबेक शुकरोवले ख�. . .
काठमाडौं । मलेसियामा अर्को महिना आयोजना हुने एसीसी वुमन्स प्रिमियर कप टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । इन्दू वर्माको कप्तानीमा टोली घोषणा गरिएको हो । प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाल क्रिकेट संघ क्यानले २४ जना खेलाडील. . .