सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ । यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको ब. . .
काठमाडौँ । गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको छ । एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेका प्रहरीको केन्द्रिय . . .
विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र सगरमाथा कलेज तथा फुटबलमा मोर्डन एरा कलेज र सिटी कलेज विजय भएका छन् । मंगलबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १८ ओभरको खेलमा �. . .
विराटनगर । ७१ औ अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले ट्रान्स फ्रेट सर्विसेस प्रा.लि.लाई १–० को गोल अन्तरले पराजित गदै उपाधि जितेको हो । खेलको एक म. . .
विराटनगर । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई सोमबार विहान राजविराज र विराटनगरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको �. . .
विराटनगर । हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण माघ १० गतेदेखि सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता माघ १० देखि १६ गतेसम्म आयोजना गर्ने भएको हो। हिसान मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै माघ १० गतेदेखि औपचारिकरुपम�. . .
धरान । धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ । धरान–५ को खार खोला र अधेरी खोलाको सङ्गमस्थलमा बनेको एक तले पक्की घर नगर प्रहरीले आइतबार भत्काएको हो । धरान उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रङ्गशाला बनाउने निर्. . .
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैँचा नगरपालिका-६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको बिजेता पूर्वाञ्चल ऐकेडेमी र प्लसटुतर्फ कोशी मोडल स्क�. . .
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र रू १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर मह. . .
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । प्रदेश नं १ ले दिएको एक सय दुई �. . .
विराटनगर । डोरी तान संघ विराटनगर महानगर समितिले आयोजना गरेको पालिकास्तरीय डोरीतान प्रतियोगिताको उपाधि बुढीगंगा गाउँपालिका जितेको छ । विराटनगर-३ पुष्पचाल चोकमा शनिबार आयोजित डोरीतान प्रतियोगितामा बुढीगंगाले मिक्लाजुङ गाउँपालिकालाई पराजित गर्दै ट्रफी उचालेको हो । डोरी तान संघ विराटनगर महानगर स�. . .
विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो अग्रता कायम गरेको हो । पूर्वाञ्चल एकेडेमीलाई मिक्ल. . .