खेलकुद

फिफा विश्वकप : जापानद्वारा जर्मनी पराजित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले जर्मनीलाई पराजित गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा जापान जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने जर्मनीले लिएको थियो । खेलको ३३औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टी�. . .


विश्वकप : मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यस�. . .


फ्रान्सको विजयी सुरुवात

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक ग�. . .


विश्वकपको पहिलो खेलमै अर्जेन्टिना पराजित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्त�. . .


फिफा विश्वकप फुटबल : आज मंगलबार चार खेलहरू हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेयिबासँग भिड्न लागेको हो । अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो �. . .


विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

काठमाडौं । कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ म�. . .


नेदरल्यान्ड्सले सेनेगललाई हरायो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ । कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एक/एक गोल गरे । नेदरल्यान. . .


अमेरिका र वेल्सबीच खेल सुरु

काठमाडौं । विश्वकप फुलबल प्रतियोगिता अन्तर्गतको समूह चरणको चौथो खेल सुरु भएको छ । आज राति १२ः४५ बजे कतारको अल अहमद रङ्गशालामा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा सुरु भएको हो । हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले २-० गोल अन्तरले पराजित गरेको थियो । साथै, आज भएको पहिलो �. . .


विश्वकप फुटबलमा : इङग्ल्यान्डको सानदार सुरुआत

काठमाडौं । फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेक. . .


विश्वकप फुटबल : आज यी तीन खेलहरु हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हँुदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्�. . .


विश्वकप : उद्घाटन खेल हार्ने पहिलो आयोजक बन्यो कतार, इक्वेडर २-० ले विजयी

दोहा : इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको उद्घाटन खेलको पहिलो हाफमै २-० को अग्रता बनाएको दक्षिण अमेरिकी टिम इक्वेडर दोस्रो हाफमा त्यसको बचाऊ गर्द�. . .


विश्वकपमा आज :आयोजक कतार र इक्वेडर उदघाटन खेलमा आमने सामने हुँदै

त्यधिक विवादास्पद फिफा विश्वकप आइतबार साँझ कतारको अल बायेट रंगशालामा सुरु हुँदैछ । समूह एमा रहेका आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडर उदघाटन खेलमा आमने सामने हुँदैछन् । याे खेल नेपाली समयअनुसार राती पाैने १० बजेदेखि सुरू हुनेछ । त्यसअघि दुई घण्टाकाे उदघाटन समाराेह हुनेछ । स्पेनिस प्रशिक्षक फे�. . .