खेलकुद

सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरेका छन् । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रग�. . .


क्यानको बोर्ड बैठक बस्दै

काठमाडौं । नेपाल क्रिकेट संघको बोर्ड बैठक आज बस्दैछ । बैठकमा एनपीएल दोस्रो संस्करणको आयोजना र राष्ट्रिय टोलीको विश्वकप यात्रा विषयमा छलफल हुनेछ । एनपीएलको पहिलो संस्करण गत मंसिर–पुसमा भएको थियो । पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल हु�. . .


टियू क्रिकेट मैदानको काम सन्तोषजनक : सभापति गैरे

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर गैरेले टियू क्रिकेट मैदानमा भएको काम सन्तोषजनक रहेको बताएका छन् । सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिकोतर्फबाट अनुगमन गर्दै उन�. . .


दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आग�. . .


मोरङ टेवल टेनिस संघ अध्यक्षमा बिकेन थापा

विराटनगर । मोरङ जिल्लामा टेबल टेनिसको प्रवर्द्धन तथा व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नयाँ समिति गठन गरिएको छ। टेवल टेनिस संघ मोरङमा अध्यक्ष बिकेन थापाको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नयाँ गठित मोरङ जिल्ला खेलकुद विकास समिति अन्तर्गत आधिकारिक रूपमा दर्ता समेत गरिएको छ �. . .


एभरेस्ट महिला भलिबल लिग : १०० भन्दा बढी महिलाहरूका लागि रोजगारी सिर्जना

खेलकुदमा महिलाको सशक्तिकरणतर्फको ऐतिहासिक कदमस्वरूप, वात्सल्य एभरेस्ट महिला भलिबल लिगले दोस्रोपटक पनि नेपाल लगायत अन्तर्राष्ट्रिय खेलकुद जगतमा उदाहरणीय बनेर १०० भन्दा बढी महिलाहरूका लागि रोजगारी सिर्जना गरेको छ। पहिलो संस्करणमा लिगले ७२ जना महिला खेलाडी, १५ जना व्यवस्थापन क्षेत्रमा, १० जना मिडि�. . .


एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी दर्ताको आज अन्तिम दिन

विराटनगर साउन ४ , नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा सहभागी हुन इच्छुक नेपाली खेलाडीको अनिवार्य अनलाइन दर्ता प्रक्रिया आज, साउन ६ गते (२२ जुलाई २०२५) समाप्त हुँदैछ। आयोजकले हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडीहरू तथा नयाँ रूपमा अक्सनमा सहभागी हुन चाहने सबै नेपा. . .


पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टोली बिदाई

काठमाडौं । पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स संघ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडीहरुलाई बिदाई गरेका हुन् । खेलाडी तथा अफिसियललाई शुभकामना दिदैँ सदस्य–सचिव घिसिङले ई स्पो. . .


साफ यु–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं । बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । सोमबार यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनु�. . .


महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

काठमाडौैं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै उनले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको जानकारी दिएका हुन् । एन्फाले केहीसाता अघि मुख्य प्रशिक्षक प्याट्रिकसँग उज्वेकिस्तानमा भएको घटना�. . .


साफ यू–२० महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ९–० गोलको जित निकालेको छ । शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट. . .


महिला कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाने

काठमाडौं । दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ । खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना . . .