खेलकुद

पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि त्रिभुवन आर्मीलाई

सनुसरी धरानमा मंगलबार सम्पन्न पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले रुपन्देही बास्केटबल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात . . .


सर्वाधिक सफल कप्तानको परिचय पाएका महर्जनद्वारा फुटबलबाट सन्यासको घोषणा

काठमाडौ सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन�. . .


त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

काठमाडौँ त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डल�. . .


त्रिभुवन आर्मी र किर्गिस्तान यु-२३ फुटबलको हाइलाइट्स [भिडियो]

त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यु-२३ टोलीसँग मैत्रिपर्ण खेलमा गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्बलले प्रतिस्पर्धात्मक खेल खेल पनि गोल गर्न भने असफल रह्यो । खेल अवधिभर दुबै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुके । घरेलु दर�. . .


त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आजकाे खेल रङ्गशालामा निःशुल्क हेर्न पाइने

 त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुन�. . .


विराटनगर ‘मिल्स गोल्डकप’को उपाधि एपिएफलाई

विराटनगर । पहिलो मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चलले जितेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । निर्धारित. . .


मिल्स गोल्डकपको शनिबार फाइनल : उपाधिको लागि एपिएफ र साइनो भिड्दै

विराटनगर । पहिलो मिल्स गोल्डकपको उपाधि हात पार्न सशस्त्र प्रहरी (एपीएफ) पूर्वाञ्चल र साइनो स्पोर्ट्स क्लब रानी मोरङबीच प्रस्पिर्धा हुदैछ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार अपराहन्न हुने गोल्डपको फाइनलमा उपाधि हात पार्न एपिएफ र साइनोले आ–आफ्नै रणनीति तय गरि भिड्ने भएको हो । साइनोले . . .


पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाण्डौं । दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति चैत १४ गतेदेखि २३ गतेसम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले ए�. . .


साइनो मिल्स गोल्डपको फाइनलमा

विराटनगर । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा साइनो स्पोर्ट्स क्बल रानी मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा धरान सिटी फुटबल एकेडमी सुनसरीलाई १–० गोलले हराउँदै साइनो फाइनलमा प्रवेश गरेको हो । जितसँगै साइनोले शनिबार हु�. . .


एपिएफ मिल्स गोल्डकपको फाइनलमा

विराटनगर। विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी सुनसरीलाई टाइबे्रकरमा ३–२ गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । न. . .


क्रिकेटका हस्ती वाटमोर विराटनगरमा

विराटनगर । नेपाल क्रिकेटका मुख्य प्रशिक्षक डेव वाटमोरले प्रदेश १ का प्रशिक्षक तथा खेलाडीहरूलाई प्रशिक्षण दिनकालागि प्रदेश १ को राजधानी विराटनगर आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा बुधबार विराटनगरमा संयुक्त रुपमा आयोजित ‘नेपाल आउटर. . .


मिल्स गोल्डकप : धरान एकेडेमी सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सताक्षीधाम स्पोर्ट्स क्लब झापालाई १–० गोलले पराजित गरि धरान सेमिफाइनलमा प्रवेश गरेको हो । जित�. . .