थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकामा शनिबारदेखि सुरु भएको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को पहिलो खेल जहदा–४ ले जितेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–४ ले जहदा–७ को टीमलाई पराजित गरेको हो । लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिता राजविराजले जितेको छ । मधेश प्रदेशको जनकपुरलाई पराजित गर्दै राजविराजले विजेताको उपाधि हात पारेको हो । प्रतियोगिता जितेको राजविराजले नगद रु. १ लाख १ हजार तथा ट्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा प्रदेश २ को सप्तरी राजविराजले जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको छ भने उप विजेता जनकपुरले ५१ हजार र ट्रफि मा चित्त बुझायो । व�. . .
विराटनगर । आउँदो चैत्र २६ गतेदेखि मोरङको जहदा गाउँपालिकामा ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा चैत्र २६ देखि बैशाख ३ गतेसम्म वडास्तरीय क्रिकेट टुर्नामेन्ट हुने भएको हो । शुक्रबार विराटनगरमा पत्रक�. . .
विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको राजविराज नगर पालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा बिहिबार सम्पन्न पहिलो खेलमा राजविराजले जनकपुरध�. . .
विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ फाइनल सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ११ का ३ टीम, कक्षा १२ का ३ टीम र विविएसका २ टीम गरी ८ टीमको सहभागीता रहेको थियो । प्रतियोगीतामा विविएस दोश्रो वर्षका कृतिका खतिवडा, महिन्द्रा भगत, सिमिता दास र आशा गुप्ताले प्रथम स्थान, कक्षा-१२का चन्. . .
विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई अब्बल बनाउनुपर्ने बिषयमा जोड दिनुपर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको सपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले न�. . .
विराटनगर । मोरङको विराटनगरमा मङ्गलबारदेखि ‘प्रथम टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा वडा नं. १९ स्थित बैजनाथपुर खेल मैदानमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । होराईजन क्रिकेट क्लबको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको पहिलो उद्घाटन खेल आयोजक विराट�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुने भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् । बुधबारको पहिलो खेलमा आयोजक वि. . .
विराटनगर । सरकारले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विवादित पृष्ठभूमि भएका पर्शुराम बस्नेतलाई हटाएर उस्तै पृष्ठभूमिका हंसराज वाग्लेलाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मंगलबार ओखलढुंगा ज्यामिरेक वाग्लेलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको पृष्ठभूमि . . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निणर्य गरेको हो । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा स�. . .