काठमाडाैँ, २९ कात्तिक । ओलम्पिक महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो चरण पार गर्न सफल नेपाली महिला टोली बिहिबार स्वदेश फर्किदै छ। म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोटमा नेपाल उत्कृष्ट तेस्रो बन्न सफल हुँदै दोस्रो चरण प्रवेश गरेको थियो। नेपाली टोली मध्यान्ह नेपाल आइपुग्ने अखिल नेपाल फुटबल �. . .
विराटनगर,२६ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजानाथपुरमा रहेको अन्तराष्ट्रिय स्तरको खेलकुद स्टेडियम समयमा नै बनाउन नसक्दा अहिले गाैचरनमा परिणत भएकाे छ । करोडौँको लगानीमा बन्न लागेको अन्तराष्ट्रिय मापदण्डमा सबै खेल गराउने गरी निर्माण गर्न लागिएको थियाे तर कामले अहिलेसम्म गति लिन सके�. . .
पोखरामा भएको पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ। पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले उपाधि चुमेको हो। चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँ�. . .
राजविराज, रासस । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ । जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्माले बताए । साविकक. . .
बिराटनगर कार्तिक १९ , बिराटनगरमा सुपर-६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मधुमारा युथ क्लबको आयोजनामा यहि कार्तिक २२ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता नक आउट फर्म्याटमा खेलाइने छ भने ८ टिमले प्रतिस्पर्दा गर्ने भएका छन् । उक्त प्रतियोगिताको बिजेताले दश हजार र उपबिजेताले �. . .
काठमाडौं कार्तिक १९। वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ । आइतबार राति सम्पन्न पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको ११० रनको सामान्य चुनौती भारतले १७.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । . . .
पोखरा , नमस्ते पोखरा प्रिमियर लिगको लिग चरणमा अब ४ खेल बाँकी रहेका छन् । (आज) शुक्रबार र शनिबार हुने लिगका खेलहरुले प्रतियोगिताको अन्तिम तीन स्थानमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । शुक्रबारको खेलले केहि हदसम्म टोलीहरुको खाका निस्केपनि प्लेअफ होड अन्तिम दिनसम्म लम्बिने पक्का भएको छ । बिहिबार भएक�. . .
एजेन्सी । रविन्द्र जडेजाको ४ विकेट तथा रोहित शर्माको अविजित ६३ रनप्रेरित भारतले बिहीबार वेस्ट इन्डिजविरुद्धको पाँचौं एकदिवसीय अन्तर्राष्ट्रियमा ९ विकेटको विजय हासिल गरेको छ । यससँगै पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारतले ३–१ को विजय हासिल गरेको छ । ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रंगशा�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषव�. . .
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटबल ब्लस्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको विराटनगर टाइटन्सले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो । २ ओभरमा ओपनिङ ब्याट्सम्यान सुनिल धमलालाई गुमाएको विराटनगरका लागि अर्का ओपनिङ ब्याट्सम्यन मोहमद जाइद आलमले ब्या�. . .
पिपिएलमा आज साेमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स र ज्ञानेन्द्र मल्लद्वारा प्रेरित काठमाडौं रोयल्स खेल्दैछन् । पोखरा रंगशालामा केही बेरमा सुरु हुने खेलमा टस सकिएको छ । विराटनगरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघिका दुई खेलमा �. . .
पोखरा । पोखरामा जारि नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको टिम विराटनगर धनगढीसँग ७८ रनको फराकिलो अन्तरले पराजित भएको हो। धनगढीले दिएको १ सय ८३ रनको लक्ष्यमा विरा�. . .