युएईसँगको टी-२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोश्रो खेल खेल्दैछ । हिजो बिहीबार भएकाे खेलमा हारको बदला लिन आजकाे खेलमा भने निकै सुझबुझका साथ मैदानमा उत्रिने नेपालको तयारी छ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले पछि परेको छ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ । हिजो भएको खेलम�. . .
प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम दिउँसो तीन बजे इटहरीको क्षेत्रीय रंगशालामा सुरु हुने सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लब भिड्दै छन् । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई ४–. . .
यूएईमा रहेको नेपाली क्रिकेट टिमले आज यूएईसँग पहिलो टी–२० सिरज खेल आज खेल्दैछ । एक दिवसीय सिरिजमा २–१को जित निकालेको नेपाल अर्को इतिहास रच्ने दाउमा छ । जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदान�. . .
विराटनगर माघ १७ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिट अन्तर्गतका खेल सकिएका छन् । बुधबारसम्म सम्पन्न फाइनल खेलमा क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टारले उपाधि जितेको छ । स्पोर्टस् मिटअन्तर्गत क्रिकेटतर्फ मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै �. . .
बिराटनगर माघ १६ , ऐतिहासिक एकदिवसिय सिरिज दुई एकले जितेको नेपाली क्रिकेट टिमले भोलि देखि टी २० सिरिज खेल्ने भएको छ । ओडिआईसँगै टी २० पनि खेल्ने नेपालले टी २० सिरिजमा पनि जित हासिलका लागि तयारी तीव्र बनाएको छ । एकदिवसिय सिरिज जितेका कारण उच्च मनोबलमा रहेको नेपाली क्रिकेट टिम टि २० मा पनि उपाधि जित्ने ल�. . .
बिराटनगर माघ १६ , धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो हुनेछ । रंगशाला २० विगाह ६ कठ्ठा क्षेत्रफलमा बन्ने छ। हेर्नुहोस तस्बिरहरु ! . . .
काठमाडौं माघ १६ । धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम क. . .
विराटनगर माघ १६ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको एथलेटिक्सतर्फ कोसी, मेरिल्याण्ड, अर्किड र मोर्डनएरा विजयी भएका छन् । क्रिकेटमा मेरिल्याण्ड र अरनिको तथा भलिबलको छात्रतर्फ कोसी र सिर्जनाज्ञान कुञ्ज तथा छात्रातर्फ रेडस्टार कलेज विजयी भएका छन् । हिसान मोरङले विराटनगरमा आयोजना गरेको प्रति. . .
बिराटनगर माघ १५ , तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि विराटनगर किङ्सले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । प्रथम श्रेणीका क्रिकेटर अभिनाश यादव र शिभकान्त शुक्लालाई विराटनगरले अनुबन्ध गरेको हो । दुवै खेलाडीले भारतको प्रतिष्ठित रणजी ट्रफी प्रतियोगिता खेलिसकेका छन् । अभिनाश यादव दाया�. . .
एक दिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो । नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ । एक दिवसीय वरियता क्रमको शीर्ष स्थानम. . .
बिराटनगर माघ १४ । नेपालले आफ्नो पहिलो एकदिवसीय सिरिज जितेको छ । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । नेपालका सोमपाल कामीले छक्का हानेर नेपाललाई अन्तिममा जित दिलाएका थिए । गत चैतमा एक�. . .
विराटनगर, १४ माघ । विराटनगरमा जारी हिसान स्पोर्ट्स मिटमा बास्केटबलको उपाधि अरनिको कलेजले जितेको छ । आज विराटनगर ६ भृकुटी मार्ग स्थित मेरिल्याण्ड कलेजको खेल मैदानमा भएको फाइनलमा विराटनगरको शिक्षादिप कलेजलाई पराजित गर्दै अरनिको कलेज विजेता बनेको हो । अरनिको कलेजले ४०–१३ वास्केट अन्तरले शिक्षादिपला�. . .