काठमाडौं कार्तिक ८ - साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा सुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागिता जनाउँदैछन्। प्रतियोगिताका सबै खेल एन्फा मैदान सा�. . .
काठमाडौं । पोखरा रंगशालामा शुक्रबारबाट सुुरु हुुने पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख रुपौयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । यससँगै पीपीएल नेपालमा सबैभन्दा धेरै पुरस्कार रकम दिने क्रिकेट प्रतियोगिता . . .
एजेन्सी । भारतका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा छिटो दशहजार रन बनाउने कीर्तिमान भंग गरेका छन् । विसाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५ औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै कीर्तिमान बनाएका हुन् । खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँद�. . .
काठमाडौं कार्तिक ८ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने भएको छ । चार दिनसम्म नेपाल रहने विश्वकप क्रिकेटको ट्रफी नेपालका विभिन्न आइकोनिक स्थानमा प्रदर्शन गरिने नेपाल क्रिकेट संघ (क्यान) की पूर्वसीईओ भावना घिमिरेले जनाइन् । घिमिरेका अनुसार शुक्रबार बेलुकी बौद्ध स्तुपामा . . .
बिराटनगर कार्तिक ७ , पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको लागि बिराटनगरको विराटनगर टाइटन्स तयारीमा ब्यस्त रहेको छ । टिमका मुख्य प्रशिक्षक महेश रिजालले खेलाडीलाई त्रिभुवन विश्वबिद्यालयको क्रिकेट ग्राउण्डमा प्रशिक्षण दिएका थिए । पीपीएलको उद्घाटन खेलमा स्थानी. . .
काठमाडौं, रासस । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्�. . .
विराटनगर, कार्तिक १ , विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको खेलकद स्टेडियममा कोही घाँस काट्दै गरेका कोही माछा मार्दै गरेका । केहीको गाई बाख्रा चलाउने स्थलको रुपमा यही खेल मैदानलाई प्रयोग गरेका । अनी खेल मैदान भित्रको क्रिकेट खेल मैदानमा तेश्रो पटक डोजर लगाएर जोत्दै थिए । त्यही बिचमा भेटिए स्थान. . .
बिराटनगर असोज २९ । पोखरा प्रिमियर लिग (पीपीएल) को खेलतालिका सार्वजनिक भएको छ । पीपीएलको उद्घाटन खेलमा स्थानीय टीम पोखरा पल्टन र विराटनगर टाइटन्सले खेल्ने छन् । पोखरा रंगशालामा हुने उद्घाटन खेल खेल्ने पोखराका मार्की खेलाडी शरद भेषावकर र विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने हुन् । ६ टिम सहभागी पीप�. . .
अमर काफ्ले, इनरुवा । सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गोधुली फुटबल क्लब धरान र डाँगिहाट फुटबल क्लब बेलबारी भिड्दै छन् । फाइनल खेल प्रकाशपुर माविको खेल मैदानमा भोलि दिउँसो ३ बजेपछि हुने छ । प्रतियोगिताको बिजेताले नगद एक लाख सहित ट्रफि हात पार्ने छ . . .
अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा गत राति सम्पन्न प्रथम मेयर कप रात्रिकालीन टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब काठमाडाैँले जितेको छ । राति अबेर सम्पन्न भएकाे फाइनल खेलमा पुलिस क्लब काठमाण्डौले विराटनगरलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिलो ब्याटि�. . .
काठमाडौं असोज २८ – निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएसँगै झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ। यससम्बन्धमा कानुनी र व्यावहा�. . .
काठमाडौं । आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि विजेता नेपाली टोली आज शनिबार स्वदेश फर्कदै छ । अपराजित रहँदै नेपाली टोलीले नेट रन रेटका आधारमा उपाधि जितेको नेपालली क्रिकेट टोली मालिन्डो एयर मार्फत शनिबार दिउँसो स्वदेश आइपुग्ने बताइएको छ । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका �. . .