आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमन मात्र ४४.१ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो ।नेपालका बलरहरुले कसिलो बलिङ गरेपछि ओमनका नौ खेलाड. . .
एजेन्सी : इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले अाफ्नाे घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईको जितका र्दिक पान्ड्याले उत्कृष्ट प्रर्दशन रह्यो । टस जितेर फिल�. . .
पाँचथर, ३ बैशाख । पाँचथरको फिदिममा सम्पन्न तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि डीएफसी मोरङले जितेको छ । फिदिम माविको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा दार्जीलिङ युनाइटेड भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि चुमेको हो । खेलको ८ औ मिनेटमा हेमन्त था�. . .
हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा खेलिएको खेलमा क्रिस मोरिस र कगिसो रबाडाको घातक बलिङको मद्दतले दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ३९ रनले हराएको छ । दिल्लीका रबाडाले ३.५ ओभरमा २२ रन दिएर ४ विकेट लिए । दिल्लीका मिको पाल र क्रिस मोसिरले पनि तीन–तीन विकेट लिएर टीमलाई जिताए । दिल्ल�. . .
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले यो सिजनको आइपिएलमा पहिलो जित दर्ता गरेको हो । बैंग्लोरले सातौँ खेलमा आएर पहिलो जित दर्ता गरेको हो । बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले �. . .
विराटनगर, २९ चैत । वैशाख ५ गते नेपालगञ्जमा औपचारिक उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकुदका लागि औपचारिक रुपमा विराटनगरबाट ओलम्पिक टर्च पठाइएको छ। शुक्रबार शहिद रंगशालामा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा �. . .
इटहरी चैत्र २७ , इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाले जित्न सफल भएको छ । बुधबार सम्पन्न फाइनलमा इटहरी उपमहानगरपालिकालाई ७८ रनले पराजित गर्दै विराटनगरले उपाधीसहित नगद ५० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता बनेको इटहरीले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ �. . .
काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको २३ खेलमा कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार चेन्नईको घरेलु मैदान एम चिदामबराम क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नईले कोलकत्तालाई ७ विकेटले पराजित गरेको हो ।कोलकत्ताले दि�. . .
लोकेश राहुल र मयंक अग्रवाल चम्किएपछि किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चौथो जित हात पारेको छ । सोमबार राति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायो । चन्दीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको एक सय ५१ रनको लक्ष्य पन्जाबले १९.५ ओभ�. . .
विराटनगर, २४ चैत । फुटबलको विकास र युवा खेलाडीको समूह तयार गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सुरु गरेको खेलाडी छनोटका क्रममा विराटनगरबाट पहिलोचरणमा ३२ जना खेलाडी छनोट भएका छन्। आइतबार अन्तिम छनोटका क्रममा १६ वर्षमुनि १६ जना र १३ वर्षमुनिका १६ खेलाडी छनोट भएको राष्ट्रिय प्रशिक्षक मनिष तिम्सि�. . .
पाँचथर जिल्लाको सदरमुकाम फिदिममा तेस्रो पाँचथर गोल्ड कप आजबाट सुरु भएको छ । आज भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई १ गोलका बिरुद्ध ६ गोल अन्तरले हराउदै डि.एफ.सी. मोरङ विजयी भएको छ । पाँचथर गोल्ड कपमा हिमालय शेर्पा क्लब काठमाण्डौ, जावलाखेल युथ क्लब काठमाडौं र दार्जिलीङ युनाइटेड भारत लगायत ए डिभिजनका. . .
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत शनिबार राति मुम्बई इन्डीयन्स र सनराइजर्स हैदराबादबीच भएको खेलमा आइपिएलको बलियो टिम मानिने हैदराबादले ४० रनको हार व्यहोरेको छ भने वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले आईपीएल इतिहासकै कीर्तिमानी बलिङ गरेका छन् । आइपीलमा डेब्यु गरिरहेका जोसेफले ६ . . .