सोनु साह, विराटनगर । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान शाखाले असोज ७ गतेदेखि ११ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। भारी वर्षासँगै बाढी,डुबान,पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएपछि मोरङमा जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखि. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगिरहेको समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साहले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण. . .
विराटनगर । नेपालमा माछा आयात गर्दा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया धेरै छ । भारतबाट होस् वा अन्य मुुलुकबाट व्यावसायिक रूपमा माछा (ताजा, जमेको, वा भुरा) आयात गर्दा पशु सेवा विभाग मातहतका निकायहरूबाट अनुमति लिनु अनिवार्य हुन्छ। तर, विराटनगर बजारमा भारतबाट आउने माछा कुनैपनि कानुनी प्रक्रिया मिलाइरहनु. . .
इलाम । इलाम सदरमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजंघा) अन्तर्गत पुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएको छ । बेलिब्रिज जडान सम्पन्न भएसँगै आइतबार साँझदेखि उक्त सडक खण्डमा यातायात सञ्चालनमा आएको छ । इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोय�. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिन्छ साथै उक्त प्रणाली थप बलियो बन्दै पश्चिमउत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ। लुम. . .
झापा । एसियाली राजमार्गअन्तर्गत बिर्तामोड खण्डमा ओभरपास निर्माणको काम सुरु भएसँगै मुख्य सडक अस्तव्यस्त बनेको छ । लामो समयसम्म निर्माणको तयारीमा रहेको काम म्याद नजिकिँदै गएपछि अघि बढाउँदा पछिल्ला दिनमा परेको वर्षासँगै सडकमा हिलो, पानी र सवारी चाप बढेर आवागमनमा समस्या भएको स्थानीयको गुनासो छ । बिर�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ को दमडीचौक, अमडुवा फारम, भीमपुर हुँदै बाइकमा सामान बोकेका मान्छेहरु दैनिक दौडन्छन् । एकै व्यक्ति दिनभरमा चार पटकसम्म ओहोरदोहोर समेत गर्ने गरेका छन् । सामान आउँछ, खन्याउँछ अनि फेरी फर्किन्छ । यो व्यस्ता दिनमा मात्रै छैन, रातमा पनि उतिकै चलिरहेको छ । स्थानीयले न�. . .
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग क�. . .
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, बन्चरे स्थित कामिटारमा सुमो गाडी दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान करिब ९ बजे छथरको पिङ्गडाँडा ताङ्खुवाबाट धरान जाँदैगरेको को १ ज २४९४ सुमो अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि छथ रजोरपाटी गाउ�. . .
विराटनगर । सरकारको खरो विरोध र विश्लेषण गर्दै आएका भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी प्रमुख कबित कटुवालका अनुसार उनलाई दिउँसो २ः३० बजे काठमाण्डौंं पठाईनेछ । दाहालले आठ दिन अगाडी अमेरिकी अनलाइन द ग्रेजोनले लेखेको समाचार शेयर गरेका थिए । त्यसबाहेक उनले विभिन्न समयमा विभि�. . .
सोनु साह, विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा चुनौती थपिएको छ। बजार क्षेत्रका मुख्य सडकमा ठूलो संख्यामा सिटी सफारी सञ्चालन हुँदा सडकमा भीड बढ्नुका साथै अन्य सवारीसाधनको आवागमनसमेत प्रभावित हुने गरेको छ। विराटनगरमा दैनिक रूपमा ह�. . .
काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो । फेला परेका मृतकको विवरणमा ५४९ पुरुष, ३३६ महि�. . .