विशेष

अपडेट : बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३, बेपत्ता २४

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्य. . .


सप्तकोशीमा माटो सफा गर्न ५६ ढोका खोलियो , पानीको बहाव बढ्दै

विराटनगर असार २९ , निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ । सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको सशस्त्र प्रहरी . . .


बिद्युत प्राधिकरण बिराटनगर कार्यालयमा पानी पस्यो, भोली आकस्मिक बाहेकका सबै काम रोकिने

विराटनगर, २८ असार । नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रको भृकुटीचोकस्थित कार्यालयमा पानी पसेको छ । विगत केही दिनदेखिको अबिरल बर्षाका कारण कार्यलयको हाता भित्र तथा प्रशासनिक भवनको कार्यकक्षमा दुई फिटसम्म पानी जमेको हो । ६ लेन सडक निर्माण भएसँगै प्राधिकरणको कार्यालय हातामा पानी पसेको हो ।. . .


मोरङमा दुईदिनमा ३ जना बेपत्ता, एकजनाको मृत्यु, आजैमात्र दुईजनालाई खोलाले बगायो

विराटनगर, २८ असार । निरन्तरको बर्षाका कारण बिगत २ दिनमा मोरङमा मात्र ३खजना वेपत्ता भएका छन् । खोलाले बगाएर हराईरहेका उनीहरुको खोजी कार्य जारी रहेको छ । आजै मात्र मोरङका दुई स्थानबाट दुईजनालाई खोलाले बगाएर बेपत्ता पारेको छ । निरन्तर परेको अविरल बर्षाको कारण बढेको खोलाले बगाई कटहरी गाउँपालिका ४ वस्ने �. . .


अपडेट : सप्तकोशी नदीको ४० ढोका खोलियो , पानीको बहाव अझै बढ्दै

हिमाल दाहाल , इटहरी असार २८ । भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो। यो अहिलेसम. . .


भारतको विहार डुबान परेपछि कोशीको ढोका बन्द गर्न भारतको दबाब,३६ ढोका खोलियो

विराटनगर असार २८ , लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ ढोकामध्ये ३६ ढोका �. . .


प्रदेश नम्बर १ मा बाढी पहिरोमा अहिलेसम्म ११ जनाको मृत्यु

कमल रिमाल विराटनगर असर २८ । लगातारको वर्षा, बाढी र पहिरोका कारण प्रदेश १ मा तीन दिनमा ११ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा २ महिला र ४ बालबालिका छन् भने खोलाले बगाएर ४ जना बेपत्ता छन् । भोजपुरमा थप ३ जना बेपत्ता भएको खबर आएपनि उनीहरूको विवरण प्राप्त नभएको प्रदेश प्रहर�. . .


बाढीका कारण विराटनगरमा मात्रै पन्द्र सय तथा मोरङ जिल्लामा दुई हजार बढी विस्थापित

विराटनगर, असार २८ । अविरल वर्षापछि आएको बाढी र डुबानका कारण मोरङमा विस्थापित हुनेको संख्या दुई हजार नाघेको छ । मोरङका विभिन्न खोलामा आएको बाढी र डुबानका कारण ४ सय ७६ परिवारका दुई हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरभित्रका बासिन्दा छन् ।   महानगरमा म�. . .


सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम जारी, ३३ वटा ढोका खोलियो

इटहरी असार २८ ,  सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम जारी छ। शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो। यो अहिले सम्मकै उच्च बहाब हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजका ३३ ढोका खोलिएको छ। पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएके छ। . . .


विराटनगरका मेयर पराजुलीको सक्रियता बढ्यो , बाढी प्रभावित क्षेत्रमा पुग्दै

विराटनगर असार २८, विराटनगरका विभिन्न वडा अहिले लगातारको बर्षाले डुबानमा रहेका छन् । विराटनगरमा हरेक वर्ष बर्खाको बेला बाढी आउने गर्दछ । विराटनगरमा यसवर्ष पनि जनजीवन प्रभावित गर्ने गरि बाढीले सताएको अवस्था छ । यस्तोमा विराटनगरका मेयर भिम पराजुलीको सक्रियता पनि बढेको छ । विराटनगरमा राहत तथा उद्धारक�. . .


वर्षाका कारण बिराटनगर बिमानस्थलबाट हुने उडान अवतरणमा समस्या छैन

विराटनगर, २८ असार । बर्षाका कारण बिराटनगर बिमानस्थलमा समस्या देखिएको छैन । बर्षाको कारण बिराटनगर महानगरपालिकाको वडानम्बर ६, ८, १२ र १६मा डुवान भएपनि बर्षाको प्रभाव बिराटनगर बिमानस्थलमा नदेखिएको नेगरिक उड्ययन प्राधिकरणले जनाएको छ । शुक्रवार दिउँसो त्रिभुवन बिमानस्थलमा एति एयरलाईन्सको जहाज चिप्ली. . .


भोजपुर गोली काण्ड : निरकुमार र सञ्जीवले सँगै बसेर चिया खाएका थिए, यस्तो छ घटना विवरण

भोजपुर, २८ असार।  जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट हटिया बजार हाराहारी ६ सय मिटर मात्रै टाढा छ । बिहानैदेखि झरी परेकाले हटियामा सागसब्जी बेच्नेको पातालो उपस्थिति थियो । यहाँ हप्ताको दुई दिन हाट बजार लाग्ने भएकाले यो ठाउँको नाम नै हटिया हुन गएको हो । हाटबजारमा हरियो तरकारीको व्याप�. . .


slide 3 of 2