काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै नगरेको समस्यामा परेका छन् । प्रहरीले खोजी गरेर उनको उद्धार गरेपछि घटना बाहिर आएको हो । कतारबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका सप्तरीको राजविराज–१३ का सितेन्द्र यादव अपहरणको घटनामा परेका हुन् ।. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित माईती नेपाल चौकमा रहेको फ्रेस हाउसको घुम्तीमा आगलागी भएको छ । कुखुरा पोल्नको लागी राखिएको सिलिण्डर ग्यास लिक भएर टिनाको घुम्तीमा मंगलबार दिउसो अचानक आगलागी भएको थियो । घुम्तीमा राखिएका दुईवटा सिलिण्डर ग्यास पड्कीएको थियो । आगलागीका कारण भने कुन�. . .
विराटनगर । विराटनरमा पहिलो पटक खुल्ला ‘डेड लिफ्ट’ प्रतियोगिता आयोजना हुने भएको छ । जीम एण्ड फिटनेसमा समेटिने विधामध्ये तौललाई उचाल्ने ‘डेड लिफ्ट’ प्रतियोगिता खुल्ला स्थानमा आयोजना गरिने भएको हो । आगामी बैशाख २९ गते विराटनगरको हिमालय रोडमा बिहान ८ बजेदेखि कार्यक्रम सुरुवात हुनेछ । महेन्द्रचौकस्थ�. . .
विराटनगर । सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग योजना लगानी सम्मेलनमा प्रस्तुत भएको छ । नेपाल लगानी बोर्डले धरान–लेउती सुरुङ मार्गलाई समेत निर्माण प्राथमिकतामा राखेर लगानी सम्मेलनमा प्रस्तुत गरेको हो । यसको निर्माण सम्भाव्यता अध्ययन भइसकेको छ । जोगवनी किमाथांका सडकको दूरी र समय�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले गर्मी बढ्दै गएपछि सामुदायिक विद्यालयमा एकै पटक पाँचसय पंखा वितरण गर्ने तयारी गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई गर्मीले उकुसमुकुस बनाईरहेको बेला महानगरपालिकाले भने खरिद प्रक्रियाको थालनी गरेको हो । स्थानीय सरकारले गतवर्षको पीडा बुझेर बजेट �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई गैरसंवैधानिक अभ्यासको थिती नबसाल्न आग्रह गरेका छन् । तीन पृष्ठ लामो पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई मंगलबार बुझाउँदै मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनालाई ख्याल गर्न भनेका हुन् । राष्ट्रपतिलाई समेत अवगत गराउँद. . .
विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३ हजार ५२८ जना विरामीको निःशुल्क स्वास्थ�. . .
इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ । आ�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्क�. . .
विराटनगर । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पट�. . .
विराटनगर । माइतीघर फिल्मका अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा सोमबार काठमाण्डौंको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको छ । उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैं छ । नेपालमा निजी क्षेत्रको लगानीमा बनेको पहिलो फिल्म माइतीघरसँग नेपालको औद्योगिक इतिहासको सुरुवात भएको विराटनग�. . .
विराटनगर । फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरम प्रसाद लोहनी)को ८६ वर्षको उमेरमा निधन भएको छ । अल्माइजर पीडित उनको आज दिउँसो १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा �. . .