विशेष

सुन्दरहरैंचाका पूर्व प्रमुख ढकालद्वारा नगरपालिकालाई कम्प्यूटर सहयोग

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका पूर्व प्रमुख शिवप्रसाद ढकालले नगरपालिका कार्यालयलाई कम्प्युटर लगायतका सामाग्री सहयोग गरेका छन् । भदौ २४ गते भएको जेनजीको आन्दोलनको क्रममा नगरपालिका कार्यालयमा आगजनी, तोडफोड भएको थियो । आगजनी, तोडफोडबाट सुन्दरहरैंचा नगरपालिका कार्यालयका भवन लगायत आवश्. . .


विराटनगरको ऐतिहासिक काली मन्दिर जहाँ आस्था र श्रद्धाले भरिपुर्ण

सोनु साह, विराटनगर । विराटनगरको ऐतिहासिक काली मन्दिर जहाँ दशैँको बेला छुटै चहलपहल र श्रद्धाभक्तिमा तल्लिन रहन्छन श्रद्धालु । वि.स.१९७० को दशकमा साल स्थापित गरेका काली मन्दिर विराटनगर धरोहर र ऐतिहासिक मन्दिर हो । यस मन्दिरमा दशैँको बेला छुटै रौनक देखिन्छ । आस्था र श्रद्धाले भरिपुर्ण विराटनगर दैनिक भज. . .


विराटनगरमा स्रोत नखुलेको १४ लाख ५० हजारसहित एक जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नजिक प्रहरीले ठूलो परिणामा स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। २०८२ असोज ७ गते दिउँसो १२: ४५ बजे प्रहरी सहायक निरीक्षक जागेन्द्र फुयाल र प्रहरी हवल्दार ताज्मुदिन मंसुरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम. . .


मोरङ जिल्ला प्रशासन कार्यालयमा असोज ८ गतेबाट सामान्य सेवा सुचारु

विराटनगर । जेन्जि आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट मोरङ जिल्ला प्रशासन कार्यालयमा रहेको सवारी साधन, कम्प्युटर सेट, प्रिन्टर, स्क्यानर, टेबल, कुर्सी, फर्निचरलगायतका सामान चोरी र नष्ट भएपछि कार्यालयको सामान्य सेवा प्रवाह प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, मोरङले मंगलबार जारी गरेको सूचनामा अ�. . .


रेबिज रोग र यसबाट बच्ने उपायहरु

रेबिज रोग एक जोनोटिक रोग(पशुबाट मानिसमा र मानिसबाट पशुमा लाग्ने रोग) हो । रेबिज रोग Rhabdoviridae family मा पर्ने Lyssa virus ले गर्दा लाग्दछ । Lyssa virus ले स्नायु प्रणालीमा असर गर्दछ । एक पटक लक्षण देखा परेपछि निको हुने सम्भावना शुन्य बराबर हुन्छ त्यसैले यस रोगलाई घातक रोग ( fatal disease) पनि भनिन्छ । रेबिज रोग तातो रगत (warm blooded) भएका सबै स्तन. . .


विराटनगर ९ मा आफ्नै भाउजुमाथि तेजाब प्रहार

विराटनगर । विराटनगर महानगरपालिका–९ मा भाउजुमाथि देवरले तेजाब प्रहार गरेका छन् । सोमबार सामान्य विवाद हुँदा २२ वर्षीय छोटु भनिने श्रवन साहले अनुहारमा तेजाब प्रहार गरेर फरार भएका हुन् । घाईतेको उनका श्रीमान सन्तोष साहले न्यूरो अस्पतालमा भर्ना गरेर उपचार गराई रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेको. . .


मोरङको ग्रामथानमा दुई क्लवद्धारा सामुहिक वृक्षारोपण

विराटनगर । ‘‘रुख विरुवा रोपौँ, वातावरण स्वच्छ र सफा राखौँ’’ भन्ने मुल नाराका साथ मोरङको ग्रामथानमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । ग्रामथान २ मा रहेको झोराहाट युवा समुह र आर्दश युवा क्लवले सोमबार सयुक्त रुपमा वृक्षारोपण कार्यक्रम गरेको हो । पुष्पलाल चौकदेखी विराट चौक सम्म जाने सडक खण्ड अन्तर�. . .


आज दशैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा

काठमाडौं । आज नवरात्र अन्तर्गत दोस्रो दिन । ब्रह्मचारिणी देवीको दर्शन र आराधना गरिँदै । देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । घटस्थापनाको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ ।यसअघि हिजो दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज देवी भग�. . .


जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी पक्राउ

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निर. . .


१५ वर्षिय बालकको अपहरणपछि हत्या 

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षिय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ । असोज ५ गते रातीदेखि बेपत्ता भएका अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु प. . .


आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्था�. . .


धरानमा आगजनी गर्ने १५० बढी विरुद्ध उजुरी

सुनसरी । सुनसरीको धरानमा गत भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएका आगजनी र तोडफोड घटनामा संलग्न १५० भन्दा बढीको नाम किटान गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता भएको छ। एमाले, कांग्रेस र माओवादी कार्यालयमा आगजनी र निजी घरमा तोडफोड गर्नेहरू विरुद्ध छुट्टाछुट्टै उजुरी परेको प्रहरीले जनाएको छ। . . .