विराटनगर । सुनसरी र मोरङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागू औषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् । सुनसरीको धरान–४ मा बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त्, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खट�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार विराटनगरस्थित कोइराला निवाससहित जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका छन् ।तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर गृहनगर फर्किएका मेयर कोइरालाले आइतबार जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित मह. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई २०८२ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।राईले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह ग�. . .
विराटनगर । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ आयोगले उनीहरूको राहदानी(पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको हो । तर सिफारिसमा राहदानी रोक्का भन्ने शब्द प्रयोग नभई विदेश �. . .
विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एक थान ल्याण्ड रोभर गाडी उपलब्ध गराएको छ । संघले आईतबार एक कार्यक्रमको आयोजना गरी उक्त गाडी जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो । बातावरणको क्षेत्रमा काम गर्ने संस्था (सीम एन) ले चलाएको गाडी मोरङ उद्योग व्यापार संघमा रहे. . .
ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहारको रुपमा नेपालमा दशैं मनाउने गरिन्छ । विशेष त यो हिन्दुधर्मालम्बीको. . .
उदयपुर । उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम छन् । प्रहरी चौकी नेपालटारका गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क�. . .
गोविन्द्र राज तिमिल्सेना बाजुरा । पछिल्लो समय दशैँ, तिहारमा उत्साहकासाथ पिङ खेल्ने परम्परा हराउँदै गएको छ । सुदूरपश्चिमको बाजुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा चाडबाडको बेला उत्साहका साथ खेलिने पिङ पछिल्लो समय देखिनै छाडेका छन् । पहिले यहाँका गाउँबस्तीमा जताततै देखिने पिङ अहिले लोपन्मुख अवस्थ�. . .
काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् । आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ । शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक टी-२० शृंखलामा विश्वविजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ। शारजाहमा सम्पन्न पहिलो टी-२० खेलमा नेपालले प्रस्तुत गरेको १४९ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमा समेटियो। यो जितसँग�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सार्वजनिक बस चढेर गृह जिल्ला झापा गएका छन् । उनी दशैं मनाउन झापा गएका हुन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार माइक्रो बस चढेर लिङदेन झापा पुगेका हुन् । ‘नेताहरू जनतासँग हिँड्नै सक्दैनन् भन्ने सुनिन्छ, तर त्यस्तो होइ�. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरूबाट डाइस लङ्गुरबुर्जा सहित नगद र खेलमा प्रयोग हुने सामग्रीहरू नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १० गते साँझ खटिएको विशेष टोलीले विराटनगर क्षेत्रका मुख्य बजार तथा चोक आसपास खेलिरहेको अवस्थामा ११ सेट ड�. . .