काठमाडौं । पर्साको वीरगञ्जमा कफ्र्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २ण्�. . .
विराटनगर । तीनवर्ष अगाडी मृत्युमा घाटसम्म मलामी पु¥याउन निःशुल्क बस सेवा प्रदान गर्दै आउनु भएका विराटनगर–१ शंकरपुरटोल निवासी ३७ वर्षीय करिम अन्सारीले विराटनगरमा गरिब विद्यार्थीका लागि पनि बस सेवा सुरु गर्नु भएको छ । दशवर्ष अगाडीदेखि यातायात व्यवसायीको पहिचान बनाउनु भएका अन्सारीले एउटा गाडी गरिब . . .
विराटनगर । नयाँ वर्षको अवसरमा विराटनगर–७ स्थित एप्पलको आधिकारिक बिक्रेता ए टु जेड मोबाइल स्टोरमा ‘एप्पल एक्स्पेरिएन्स जोन थप गरिएको छ। आइफोनका सम्पुर्ण भर्सन सहज रूपमा परीक्षण र अनुभव गर्न सकिने व्यवस्था सहितको यो जोनले ग्राहकलाई नयाँ स्तरको सेवा दिन सुरु गरेको छ। अब एप्पलका नयाँ मोडलहरू सार्वज�. . .
प्रेम देवान विराटनगर । विराटनगरको शिक्षादिप कलेजका विद्यार्थीहरुले जलवायु परिवर्तनको नकारत्मक असरले झेल्नुपरेको समस्या प्रति गहिरो चिन्ता व्यक्त गर्दै कार्यपत्र प्रस्तुत गरेका छन् । शिक्षादिप कलेजले शुक्रबार आयोजना गरेको तेस्रो जलवायु परिवर्तन सम्मेलनमा विज्ञान संकायमा अध्यनरत कक्षा ११ का . . .
विराटनगर । मुन्धुम पदमार्ग अन्तर्गत भोजपुर र खोटाङको सीमा क्षेत्र चखिवामा भारतीय पर्यटकलाई कुटपिट भएको घटनाले कोशी पर्यटन वर्षको पहिलो गाँसमै ढुंगा लागेको छ । पर्यटन वर्ष उद्घाटन गरेकै बेला भारतमा नेपाल असुरक्षित रहेको भन्दै पीडितले सार्वजानिक भिडियोमार्फत जानकारी दिएका हुन् । भोजपुर सदरमुकाम आय. . .
विराटनगर । सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनभित्र अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ । गत सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित जंगलमा महिलाको शव फेला परेको थियो । मृत महिलाको बिहीबार पहिचान खुलेको थियो �. . .
विराटनगर। काठमाण्डौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा विध्वंस मच्चाउने मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले १३ दिनपछि पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । उनी विरुद्ध विभिन्न कसूर आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी प्रहरीले सुरु गरिसकेको छ । भारतमा पक्राउ गरेका उन�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको सौन्दर्यकरण र शहर सरसफाई कार्यक्रम उल्लेखनीय सुधार देखिएको छ। जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिमा न्युनीकरणसँगै घरमा उत्पादन भएको फोहोर संस्थागत रुपमा हटाउन नागरिकको सहभागिता बढ्दै गएको हो । स्थानीय सरकारले सरसफाईमा चासो बढाएसँगै नागरिक�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगरलाई अटो सिटि बजाज सोरुम इटहरी सुनसरीले बिद्युतीय टेम्पो उपलब्ध गराएको छ । प्रहरीको आन्तरिक प्रयोगका लागि प्रवन्धक प्रदिप कुमार सन्थालिया र व्यवस्थापक जयन्त सन्थालियाले बिद्युतिय टेम्पो हस्तान्तरण गरेका हुन् । तालिम केन्द्र परिसरमा शुक्रबार आय. . .
विराटनगर । बाक्लोबस्ती, विद्युतीय तथा आगो उत्पन्न गर्ने सामग्रीको बढी प्रयोग र ठुला साना धेरै संख्यामा उद्योग सञ्चालन रहेको विराटनगर आगलागीको जोखिममा सधैं छ । विराटनगरमा वार्षिक ४० वटा आगलागीका घटना हुने गरेका छन् । गतवर्ष ४० घटना भएको तथ्यांक छ । चालु आर्थिक वर्षको चैतसम्ममा ३० वटा घटना भईसकेका छन�. . .
सुजन तिमल्सिना इलाम । भारत कलकत्ताका योगेश मिश्रसँग स–सना पहाड चढेको अनुभव थियो । पश्चिम बंगालदेखि नेपालको राजधानी काठमाडौँसम्म व्यवसाय गर्ने उनको यात्रा दिनभर सुविधाजनक सवारीसाधन हुन्छ । उखरमाउलो कलकत्ताको गर्मीमा हुर्किएका योगेशलाई अग्लो पहाडमा पदयात्रा गर्ने रहर जागेको वर्षदेखिको हो । डाँड�. . .
चन्द्रकला भण्डारी/रासस झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन । “आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्नुहुन्छ, “पो. . .