विराटनगर १३ स्थित खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिरका पुजारीको घरमा अज्ञात ब्यतिले हतियार देखाई लुटपाट गरेका छन् । शुक्रवार राती ११ बजे दुई जना व्यक्तिले दुई लाख रकम र आधा तोला सुन चोरी गरेका हुन् । पुजारी ८८ वर्षीय भवनाथ कोइराला र उनकी श्रीमती दिल कुमारी कोइरालाका अनुसार शुक्रवार राति ११ बज�. . .
काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज(आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे । आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेरअधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए । बैठकमा सभामुख �. . .
काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आज(आइतबार)राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारले आज मध्यरातदेखि संसदको चालु अधिवेशन अन्त्य गर्नेगरी सिफारिस गरेको थियो । राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन् । पुसमै सुरु हुनुपर्ने हिउँदे अधिवेशन झण्डै दुइमहिना पछि सुरु भएको थियो । राज. . .
काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज(आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ । आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेरअधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए । उनले भने,‘प्रतिनिधिसभाको चालु अधिवे�. . .
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले सडक यायायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्र पंतिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । आइतबार उपत्यका ट्र�. . .
काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा ४३.२६ प्रतिशत तरलता रहेको पछिल्लो तथ्यांकले देखाएको छ । नयाँ बर्ष २०८१ का अवसरमा शुभकामना सन्देशसहित जारी गरेको तथ्यांकमा ४३.२६ प्रतिशत तरलता रहेको उल्लेख गरेको छ । सार्वजनिक तथ्यांक अनुसार सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १६ हजार २९३ रहेको छ भने कुल ऋणी स�. . .
विराटनगर । रामजानकी मन्दिरमा बस्ने पुजारी दम्पतीलाई अज्ञात समूहले कुटपिट गरी लुटपाट गरेका छन् । विराटनगर-१३ मा रहेको रामजानकी मन्दिरमा शुक्रबार राति केही समूहले कुटपिट र लुटपाट समेत गरेका छन् । शुक्रबार राति लुटपाटको घटना भएको निवेदन आएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आधा तोला सुन, दुई लाख �. . .
विराटनगर । स्थानीय तहभित्रका सार्वजानिक सडकमा प्रयोग गरिएको बत्तिको महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले बारम्बार लाइन काट्दै आएको छ । तर, प्राधिकरणले लाइन काट्ना साथ स्थानीय तहले अनाधिकृत रुपमा लाइन जोडेर उसको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै आएको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर व�. . .
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको गर्दै अपराजित यात्रा कायमै राखेको हो । साविक विजेत समेत रहेको नेपालले यसअघि शुक्रबार मलेसियालाई ५ विकेटले हराएको थियो । नेपालले दिएको २११ रनको लक्ष्. . .
इलाम । इलाम–२ मा उपनिर्वाचनको सरगर्मी बढेकाले एकातिर दलहरु आआफ्ना उम्मेदवार लिएर घरदैलोमा छन् । अर्कातिर आन्तरिक पर्यटकको ठूलो भीड इलाम उक्लिएको छ । जिल्लाका चर्चित पर्यटकीय स्थलमा भने नयाँ वर्ष मनाउँदै घुम्न जाने लहर चलेको हो । अन्तुडाँडामा जारी ‘अन्तु पर्यटन महोत्सव’ले घुमन्तेलाई तानेको छ । सू�. . .
काठमाडौं । नयाँ वर्ष सुरु हुँदैगर्दा सबैले सबैको शुभ होस् भन्ने कामना गर्छन् । तर नेपालको राजनीतिक अवस्था २०८० सालमा अपेक्षित रुपमा शुभ हुन सकेन । सत्ताको जोडघटाउ र सत्ताको होडबाजीमा बर्ष दिन व्यथित भयो । अस्थिर सरकारका कारण प्रत्यक्ष मार जनतामा पर्ने नै भयो । त्यो भन्दा पनि कानुन, नीति, निर्माण बन्न�. . .
काठमाडौं । नेपाली खेलकुदका हिसावले वर्ष २०८० चर्चामै रह्यो । वर्षको सुरुआत हुँदा युवा तथा खेलकुद मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा रहेको थियो । २०७९ को आम निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठबन्धनका कारण फेरबदल हुँदा लामोसमय नेतृत्वविहीन भएको युवा तथा खेलकुदमन्त्रीको रुपमा डि�. . .