विराटनगर । विराटनगर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको शिव महापुराण आजबाट सुरु भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ बाट सुरु भई फागुन १४ गते सम्म महायज्ञ हुदैछ । महापुराणको कथा बाचन कुवेर सुवेदीको मुखारविन्दुबाट हुदैछ । रानी बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोज�. . .
विराटनगर । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल शंकास्पद मृत्युपछि नेपाली विद्यार्थी स्वेदश फर्कन थालेका छन् । घटनापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीमाथि गरिएको ज्यादती सहन नसकेपछि आफ्नै देश फर्कन थालेका हुन् । �. . .
विराटनगर । नेकपा एमाले मोरङको १० जिल्ला अधिवेशन आगामी फागुन १७, १८ र १९ गते गर्ने मिति तय भएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौटको मिति फागुन १० (वडा) र ११ गते (जनसंगठन) गर्ने तय भएको छ । लामो समय संगठन कमिटिको भरमा रहेको एमाले मोरङ, विवाद भित्रबाट निर्वाचित कमिटिमा रुपान्तरणका लागि भने दुई पक्षबीच नेतृत्�. . .
इन्दु साह विराटनगर । मानव अधिकार र सामाजिक न्यायका लागि क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२४ मा कोशी प्रदेशको मानव अधिकार अवस्था अघिल्लो वर्षको तुलनामा झन् खराब भएको प्रतिवेदन सार्वजनिक गरेको छ। इन्सेकले बुधबार सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५’ अनुसार को�. . .
जनकपुर । जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । सरकारी अस्पतालको स्तरोन्नति तथा अवैध रूपमा संचालित निजी अस्पतालहरुमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रिय एकता अभियानले मंगलबार सांझ जनकपुरधाममा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री सिंहको पुतला दहन गरेको. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पु¥याएको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन् । उनल भनेका छन्, ‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक �. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आजको दिन नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बत�. . .
विराटनगर । म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले एउटा फार्मेशी शिलबन्दी गरेको छ । अमित कुमार चौधरीले संचालन गरेको विराटनगर १२ नहरचोक रानीपथमा रहेको साईकृष्ण मेडिकल हलले म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि विभागको टोलीले मंगलबार शिलबन्दी गरेको हो । �. . .
विराटनगर । बुटवल सिद्धार्थनगर–८ की स्थायी बासिन्दा भई भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) क्याम्पसमा बीटेक पढिरहेकी प्रकृति लम्सालको मृत्यु प्रकरण विषयमा अहिले चौतर्फी आवाज उठ्न थालेको छ । प्रतिनिधि सभा , राष्ट्रिय सभा लगायत विभिन्न राजनितीक दलका विद्�. . .
विराटनगर । विराटनगर महानगरपालिका–५ विशाल चौक कलेरुवा टोलमा एक बालिकाको हत्या गरिएको घटना अनुसन्धानमा सफल भएका हवल्दार माघ महिनाको सर्वोकृष्ट प्रहरी घोषित भएका छन् । गत माघ १८ गते हत्या गरेर गाडीएको अवस्थामा भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका चाँदनी यादवको शव उत्खनन् गरिएको थियो । त्यो घटनाक�. . .
इन्दु साह विराटनगर। सवारीमा प्रेसर हर्न लगाएर सार्वजानिक सडकमा गुडाउन पाइदैन । त्यति मात्रै हैन अनावश्यक हर्न बजाएर शहरमा ध्वनी प्रदुषण गराउन पनि पाइदैन । यात्राका क्रममा सवारीको हर्न निषेध गर्ने नियम कहिलेकाँही लाग्छन् । तर, लामो समय टिक्दैनन् । विराटनगर महानगरपालिका क्षेत्रमा समेत जथाभावी जोडल. . .
विराटनगर । विराटनगर ९ स्थित हस्पिटल चोकमा रहेको जिगरी ल्याव एण्ड पोलिक्लिनिक प्रालिले पाएको इजाजत भन्दा बाहिर गएर स्वास्थ्य उपचार सेवा दिने गरेको पाइएपछि विराटनगर महानगरपालीकाको स्वास्थ्य प्राविधीक टोलीले अनुगमन गरेको छ । पोलिक्लिनीकले अस्पताल सरह उपचार सेवा प्रदान गरेको गुनासो आएपछि विराटनगर म. . .