विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध विद्यार्थीबीच कुटाकुट भएको छ । संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इतर अर्थात डा.शेखर कोइराला पक्षधर विद्यार्थीबीच बिहीबार बिहान करिब १० बजेतिर �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सीप विकास तालिमका लागि छुट्टै प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । निजी क्षेत्र उद्योग संगठन मोरङसँगको सहकार्यमा सबै किसिमका तालिमलाई एकिकृत गर्ने तयारी गरिएको हो । उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छालाई यसको संयोजन जिम्मेवारी दिइएको छ । तालिम स. . .
विराटनगर । सरकारले अध्यादेशमार्फत ल्याएका विधेयकलाई संसदबाट यथाशक्य पारित गर्न विराटनगरका उद्योगीहरुले राजनीतिक दललाई आग्रह गरेका छन् । उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङले औद्योगिक वातावरण तथा लगानी अभिवृद्धिका लागि अध्यादेशलाई संसदले पारित गर्न अनुरोध गरेको हो । विद्यमान कानुनहरुम�. . .
विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा डा.सुशील अधिकारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै आङ्गीक क्याम्पसहरुमा स्ववियु निर्वाचनको मिति तय भएको छ । त्यसका ल�. . .
रामचन्द्र रायमाझी/रासस तानसेन (पाल्पा) । जिल्लाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उहाँ २४ वर्षकी हुनुभयो । उहाँको काखमा एक वर्षको छोरा छन् । विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आउनुभएको छ । कक्षा ५ मा. . .
भीष्मराज ओझा / रासस काठमाडौँ । भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन् । सङ्ख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार मध्य पहाडमा आगो बस्तीमा प्रवेश, जनधनको क्षति र क्�. . .
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव-२०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो. . .
राहुल राय/नेपाल न्यूज बैंक सिरहा । सिरहा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ । सिरहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मिय�. . .
भेषराज कार्की/रासस काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनु�. . .
धरान (सुनसरी) । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् । धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलख�. . .
काठमाडौँ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको. . .
विराटनगर । विराटनगरको सहिद रंगशालामा ‘प्रथम कोशी खेलकुद महोत्सव’ आज (मंगलबार)देखि सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सवको कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गरे । फाल्गुन १८ गतेसम्म हुने खेलकुद महोत्सवको उद्घाटन गर्दै सभामुख विष�. . .