विशेष

मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी गर्ने चारजना पक्राउ

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार योगराज दाहाल, आयुष दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वास रहेको प्रहरीले जानकारी दि�. . .


मोरङ क्याम्पसमा नेविसंघबीच आमनेसामने : जसको हातमा स्ववियु छ, उनीहरुकै कर्ममा हर्कत

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकीदै जाँदा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई पक्ष आमनेसामने भएका छन् । पछिल्लो २२ दिनयता नेबिसंघको डाक्टर शेखर कोइराला पक्ष र संस्थापन पक्ष (शेरबहादुर देउवा) बीच विभाजित नेबिसंघका विद्यार्थीबीच मु. . .


मोरङ क्याम्पसको स्ववियु कार्यालयमा नेबिसंघको असन्तुष्टि समूहद्वारा आगजनी प्रयास

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेपाल विद्यार्थी संघले आगो लगाएको छ । काँग्रेसमा डाक्टर शेखर कोइराला पक्षका नेविसंघमा आवद्ध विद्यार्थीहरुले आगो लगाएका हुन् । निर्वाचन अधिकृत अधिकारीको कार्यकक्षमा प्रवेश गरेर कागजात खोसेर उनीहरुले आगो लगाए�. . .


शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा र सडक निर्माणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वीना लामाले राष्ट्रिय प्राकृतिक तथा वृत्त आयोगले बनाएको मापदण्डमा असन्तुष्टि जनाउनुभयो । “आयोगले समानिकरण अनुदान�. . .


तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामि. . .


विराटनगरका उद्योगी देवकिशन मुन्दडा बने यसपटकको महामुर्ख

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले मारवाडीको कला र संस्कृतिलाई जर्गेना गर्दै आएको हास्य सम्मेलन र अलबेली वारात कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । होली पर्वको उल्लासमय माहोल बनाउन आयोजित कार्यक्रम विराटनगरको जैन भवनमा मंगलबार साँझ एक भव्य समारोहबीच हास्य सम्मेलनबाट विराटनगरका उद्योगी एवं. . .


सागसब्जी बेचेर मासिक एक लाख आर्जन

धरान (सुनसरी) । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बन्नुभएका एक उदाहरण हुनुहुन्छ रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्कनु. . .


चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?

 –भीष्मराज ओझा/रासस काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै रु १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा हुन थालेको छ । विसं २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म रु १४ अर्ब ९६ करोड ख. . .


विराट गोल्डकपको फाइनल आज

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब भिड्नेछन् । खेल साँझ ६ः३० बजेपछि सुरु हुने आयोजकले जनाएको छ। चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेता समेत ह. . .


कहाँ छ महेन्द्र गोल्डकपको सुनको श्रीपेचसहितको सिल्ड

विराटनगर । मुलुकको पुरानो र मोफसलको प्रतिष्ठित विराट गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करणको फाइनल खेल बुधबार विराटनगरको सहिद मैदानमा हुँदैछ । यो खेलमा चर्च ब्याइज र थ्रीस्टारबीच उपाधी भिडन्त हुँदैछ । फाइनल खेलको जोरजामसँगै विराट गोल्डकप ट्रष्टले मंगलबार प्रिम्याच कन्फरेन्समा दुई टिमका कप्त. . .


लेदो सहितको पानी धारामा आएपछि विराटनगर ४ वडामा स्थानीयले लगाए ताला

प्रेम देवान विराटनगर । खानेपानी संस्थान विराटनगरले वितरण गरेको धारामा लेदोसहितको धमिलो पानी आउन थालेपछि उपभोक्ताहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै प्रर्दशन गरेका छन् । जनस्वास्थ्यलाई गम्भीर असर हुने गरि लेदोसहितको धमिलो पानी धारामा आउन थालेपछि विराटनगर ४ का स्थानीयवासीले आज(मंगलबार)लेदो सहि�. . .


देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुभएको छ । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र सङ्घर्षको बलमा प्राप्त संव�. . .