विशेष

पत्रकार महासंघ मोरङमा प्रेस सेन्टरद्वारा एकता आह्वान

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखामा देखिएको विवाद समाधान गर्दै पत्रकारबीच एकता कायम गर्न आह्वान गर्दै प्रेस सेन्टर मोरङले लगाएको ताला खोलेको छ । सामाजिक संस्थामा लामो समयसम्म तालाबन्दी गर्दा त्यसले पार्ने असरलाई ध्यान दिदैं बिहीबार ताला खोलेर सबै पत्रकारबीच एकता आह्वान गरिएको हो । अध्यक्�. . .


दीपेन्द्रसिंह ऐरीका बुवा भन्नुहुन्छ : छोराका कीर्तिमानले देश खुसी भएको छ

शेरबहादुर सिंह/रासस महेन्द्रनगर (कञ्चनपुर)। बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट�. . .


एमाले कोशी प्रदेश अधिवेशनको विराटनगरमा रौनक, बहसमा पहिचान मुद्दा

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार र शनिबार विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर दिइएको छ । कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले अधिवेशन भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनका ला�. . .


आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो. . .


आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्�. . .


सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताउनुभएको हो । विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी र. . .


साफ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो । टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुक�. . .


सरकारको खेलमा ‘कोशी प्रदेश’ दलहरुलाई मध्यावधि त्रास

सुजता लिम्बू विराटनगर । ‘अहिले जनताले चुनाव चाहेका छैनन् । यदि चुनावमा जाने हो भने पिठ फर्काएर भाग्ने कुरा त हुँदैन । उम्मेदवार बनाएर हामी जान्छौं । तर, जनताले श्रीलंकामा जस्तो ढुंगामुढा गर्न तपाई हाम्रो घरमा आउन सक्छन्,’ कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार सुरक्षा सम्बन्धी समसा. . .


प्रहरीमा उजुरी गर्न ‘क्यूआर कोड’ सेवा

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनका लागि क्यूआर कोड सेवा सुरु गरेको छ । प्रहरी संगठन भित्र र आम सर्वसाधारणले खबरका लागि क्यूआर कोड सुविधा उपयोग गर्नसक्ने भएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयको क्यूआर कोड सुविधा प्रयोग सम्बन्धि कार्यविधी प्रहरी महानिरीक्षक बस�. . .


विराटनगरलाई ‘च्यालेन्ज’ गर्दै रंगेली, हरितनगर अभियान

प्रेम देवान विराटनगर । मोरङ जिल्लाको पुरानो सदरमुकाम रगेंलीको रुप विस्तारै फेरिदैं गएको छ । वि.सं. १९७१ सालमा रंगेलीबाट विराटनगरमा सदरमुकाम सरेपछि पछाडी पर्दै आएको रंगेली संघीयता आएपछि आफ्नो पुरानो साखमा फर्कन थालेको हो । साविकको रंगेली बजार रहेको ठाँउलाई अहिले नगरपालिकाको केन्द्र बनाइएको छ । नेपा�. . .


विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद, चालक पक्राउ

विराटनगर । विराटनगर–१८ स्थित रेल–वे स्टेसन नजिक लाभाघाटबाट एम्बुलेन्समा लैजाँदै गरेको गाँजा बरामद भएको छ । प्रहरीले विशेष सुचना पाएपछि एम्बुलेन्सको डिकीमा लुकाएर सीमा कटाउन लैजाँदै गरेको गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार एम्बुलेन्समा �. . .


कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्‍यो । ने. . .