काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरुपमा लागू हुने मिति (इन्ट्री इन् टू फोर्स–इआइएफ) आजदेखि सुरु हुँदैछ । आज अर्थ मन्त्रालयमा आयोजना हुने एक औपचारिक समारोहबीच �. . .
काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्दैछ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरुआत गरेको नेपालले सन् २०१४ मा पहिलो पटक आइसिसी टी–२० विश्वकप खेलेर ऐतिहासिक उपलब्धि हासिल गर�. . .
काठमाडौँ । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीका टिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम स. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ बुँदे घोषणा नै झुटको खेती भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले ढाँटेको आरोप लगाएका हुन् । अमेर�. . .
काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल�. . .
मङ्गलबारे (इलाम) । चिया र अलैँचीको राजधानीको रूपमा परिचित इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँची अध्ययन र थप विकासका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । इलाम नगरपालिका–१ साँखेजुङमा अनुसन्धान केन्द्र स्थापना हुनेछ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन. . .
काठमाडौँ । किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङकङ पठाइने भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सिआइवीका प्रहरी वरिष्ठ उप�. . .
विराटनगर । विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा कोशी प्रदेश क्रिकेट संघ तथा मोरङ जिल्ला क्रिकेट संघले संयुक्त रुपमा एसिया कप क्रिकेटको खेल नि:शुल्क देखाउने भएको छ। एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालको एसिया कप अन्तर्गतको खेलहरु सेन्टर मलको छेउ (उत्तर पट्टि), नगर प्रहरी अगाडिक�. . .
विराटनगर । फेसबुक तथा अनलाइन ठगीमा संलग्नहरुको पहिचान गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउन असजिलो देखिएको छ । फेसबुक र अनलाइन ठगीको श्रृंखलामा जोडिनेहरुले फरक व्यक्तिको पहिचान खुल्ने कागजात प्रयोग गर्ने गरेको देखिएकोले अपराधमा संलग्नहरुको यकिन गर्न समस्या पर्ने गरेको हो । फेसबुकबाट हुने अपर. . .
सुजता लिम्बु विराटनगर । एक वर्ष अगाडी छिमेकी आन्टीको छोराको विवाहमा सरिक हुुन पुगेकी थिए । अन्य समयभन्दा त्यो दिन आन्टीको हाउभाउ र अनुहार नै बेग्लै महशुस गर्न सकिन्थ्यो । श्रृंगारले पोतिएको अनुहार, गहना र रातो साडीले सजिएकी उनी कुनै मोडल भन्दा कम लग्दैन थिइन् । विवाहको घर, पाहुना स्वागत गर्नु र विदा ग. . .
विराटनगर। ५५ औं संस्करणको रथ यात्राको लागि विराटनगर महानगरपालिकाले समकक्षी मेयरहरुलाई निमन्त्रण पठाएको छ । धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने छ । यसको अवलोकनका लागि पाँचवटा महानगरपालिकासहित मोरङका १७ वटै स्थानीय तहलाई �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको �. . .