विशेष

विराटनगरमा सर्लक्क उचालियो घर

विराटनगर । विराटनगर–११ मा १७५० बर्गफुटको घर दुई महिना लगाएर उचालिएको छ । कोशी राजमार्ग निर्माणपछि घरको बेस सडक भन्दा तल परेपछि चारफुट उचालेर समानान्तर बनाउन लागिएको हो । भारत बिहार, सहरसा जिल्लास्थित एल.बी.एल हाउस लेफ्टिङ्ग कन्ट्रक्सनको टोलिले आरसीसी दुईतले भवन चार फिट उचालेको हो । ‘फ्रेम स्टक्चर भए�. . .


वैदेशिक रोजगारीः रोजाइमा मलेसिया र खाडी राष्ट्र

काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुले मलेसिया र खाडी राष्ट्र नै पहिलो प्राथमिकतामा राखेको पाइएको छ । मलेसिया र खाडीका मुलुकहरूका अतिरिक्त माल्टा, सिगापुर, दक्षिण कोरिया, जापान, इजरायल र बेलायतलगायतका मुलुकहरूका लागि श्रम स्वीकृतिको व्यवस्था भएपनि युवाहरुले खाडीलाई पहिलो प्राथमिकतामा राखेक. . .


‘हेपाटाइटिस रोकथाम र नियन्त्रण सरकारको प्राथमिकतामा छैन्’

काठमाडौं । हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । धेरैजसो हेपटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुनेगरेको चिकित्सकहरुको भनाइ छ । विश्व स्वास्थ्य सं�. . .


मौसम पूर्वानुमान : आज यी ठाउँमा हुनेछ हल्कादेखि मध्यम वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि म. . .


पूर्वीनाका काँकडभिट्टाबाट तीन अर्बको प्लाइउड र भेनियर निर्यात

झापा । आर्थिक वर्ष २०८०/८१ मा पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वीपहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनि�. . .


सौर्य एयरको विमान दुर्घटनामा व्यवस्थापकदेखि सरकारसम्मको अध्ययन हुनुपर्छ : क्याप्टेन गुरुङ

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न गठित समितिका सदस्य क्याप्टेन ओम गुरुङले नेपालमा हुने गरेका हवाइजहाज दुर्घट्नामा व्यवस्थापकीय पक्ष बढी जिम्मेवार हुनुपर्ने औंल्याएका छन् । हालै त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घ�. . .


देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हैजा सङ्क्रमण हुनेमा ललितपुरका सात र कैलालीका तीन जना गरि १० जनामा पुष्टि भएको हो । पातल. . .


भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्दार

जनकपुर । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्दार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्दार गरी ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती मजदुरहरु कश्मिर�. . .


धनकुटाको भेडेटारमा संचालनमा आयो स्काईवाक

विराटनगर । धनकुटाको भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्काईवाकको उदघाटन गरे । एक पटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको स्काईवाकको मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका हुन् ।चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको. . .


विद्युत् प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्दैन् : कुलमान घिसिङ

काठमाडौँ । उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने निणर्यमा नेपाल विद्युत् प्राधिकरण पछि नहट्ने भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नभएको बिल जेन�. . .


माओवादी अध्यक्षको ब्रिफिङ : सरकारबाट बाहिरिएर जनतामा जाने ऐतिहासिक अवसर मिल्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समिरकण परिवर्तन गरेर जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्रदान गरेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाले उनले सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई स�. . .


विराटनगरका होटलमा प्रहरीको जोडी अप्रेशन

विराटनगर । प्रहरीले विराटनगरका होटलमा जोडी नियन्त्रण अप्रेशन चलाएर केहिलाई नियन्त्रणमा लिएको छ । विराटनगर-९ स्थित श्रेष्ठ गेष्ट हाउसका सञ्चालक समेत त्यस क्रममा नियन्त्रणमा परेका छन् । विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी बुद्ध श्रेष्ठका अनुसार फरक फरक घरपरिवारका श्रीमान. . .