विशेष

मन्त्रिपरिषद् बैठक : अमेरिकी अनुदान सहायता स्वीकार गर्ने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले. . .


स्थानीय तह उपनिर्वाचनः ग्रामथानमा ७१.३३ प्रतिशत मत खस्यो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार तोकिएको समय अबधिभित्र १८ हजार ५७७ जनाले मतदान गरेका हुन् । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा भएको मतदानमा ७१.३३ प्रतिशत मतदान भएको हो । ग्रामथानमा . . .


स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर�. . .


विश्व एड्स दिवस: जनचेतना र रोकथामका उपायहरू

इन्दु साह विराटनगर । आज ३७ औं विश्व एड्स दिवस 'एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ' भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रमसहित मनाइएको छ। विराटनगर महानगरपालिकाको अगुवाईमा विभिन्न सामाजिक संघसंस्था, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागितामा जनचेतनामूलक र्‍याली आयोजना गरिएको . . .


सडक पिच नगरेको विरोधमा विराटनगर-११ का बासिन्दाद्वारा वडा कार्यालय घेराउ

विराटनगर । विराटनगर ११ नम्बर वडा कार्यालय अगाडीको सडक पिच गराउनुपर्ने माग राख्दै स्थानीयले आन्दोलन सुरू गरेका छन् । उनीहरुले आइतबार बिहानदेखि सडक बन्द गरेर आन्दोलन सुरू गरेका हुन् । विराटनगर ११ नम्बर वडा कार्यालय उत्तरदेखि करिब पाँच सय मिटर दक्षिणसम्म ठेक्का लागेर म्याद सकिएको पाँच महिना भन्दा बढ�. . .


विश्व एड्स दिवस : सङ्क्रमित भन्छन्,“नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”

बुनु थारु/रासस काठमाडौँ । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर । लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उहाँमा एचआइभी देखिएको थियो । सङ्क्रमण पुष्टि भएको पाँच वर्षसम्�. . .


विश्व शान्तिका लागि विराटनगरमा त्रिपिटक वचन हुने

विराटनगर । विराटनगर महानगरपालिका-१६ स्थित बर्माटोलमा रहेको श्री टासी छ्योलिङ्ग बौद्ध गुम्बामा पाँच दिवसीय काग्युर तथा त्रिपिटक वचन हुने भएको छ । यही मंसिर १८ गतेदेखी २२ गतेसम्म बौद्ध गुम्बामा पाँच दिवसीय काग्युर तथा त्रिपिटक वचन पाठ हुने भएको हो । मुलुकभरका करिब २ दर्जन भन्दा बढी विज्ञ लामा (गुरु ) ह�. . .


गाडीको ठक्करबाट सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु, घट्ना रहस्यमय

सिरहा । अवैध मदिरा नियन्त्रणमा लिन मध्यरातमा बोर्डरमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण यादवको गाडीको ठक्करबाट मृत्यु भएको छ । नेपालबाट भारततर्फ अवैध मदिरा तस्करी निकासी गर्ने तस्करको स्कारपियो गाडीले भारतीय सीमा नजिकै सिरहाको बरियारपट्टी गाउँपालिका पाँच कचनारी गाउँमा यादवलाई ठक्कर �. . .


ग्रामथान उपनिर्वाचन : १२ बजेसम्म ९६८० मत खस्यो

विराटनगर । माेरङकाे ग्रामथान गाउँपालिकाकाे अध्यक्ष पदकाे उपनिर्वाचनमा ९ हजार सात सय ८० मत खसेकाे छ । आज (आइतबार) अपराह्न १२:०० बजेसम्ममा नौ हजार ७ सय ८० मत अर्थात करिब ३७.५५ प्रतिशत मत खसेकाे सहायक निर्वाचन अधिकृत रामराज पाैडेलले जानकारी दिए । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । त्य. . .


झापाको छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति

भद्रपुर (झापा) । जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ । दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाखभन्दा बढीक. . .


एनपीएल : उपनिर्वाचनका कारण आज खेल नहुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेलहरु छैनन् । आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरु नराखिएको नेपाल क्रिकेट काउन्सिल (क्यान)ले जनाएको छ । आजको खेल भोलिको लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् । क्यानका �. . .


स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधा�. . .