सुजता लिम्बू विराटनगर । उसलाई फेरी विद्यालय जाने इच्छा जागेर आयो । त्यसैले उनी आजभोलि नछुटाई विद्यालय जान थालेकी छिन् । दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने १४ वर्षीया खुश्बु कुमारी ऋषिदेवको परिवार आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयको ढोका बन्द भएको थियो । विराटनगर १२ मुसहर बस्तीका अधिकांश बाल�. . .
विराटनगर । पछिल्लो समय क्यान्सर रोग सम्बन्धी बिमारी बढेका कारण त्यसको रोकथाम तथा न्युनिकरणको लागि २ दिने प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सुरु भएको छ । नेप्लीज सोसाइटी फर प्राइमरी केयरको आयोजना तथा बिराट क्यान्सर इन्स्टिच्यूटको सहकार्यमा शुक्रबारदेखी मोरङको बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज ट�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संसद्को रुलिङका सम्बन्धमा धारणा राख्दै उहाँले दलहरुबीच य. . .
विराटनगर । कोशी अस्पतालमा आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवाहरु संचालन गर्न असमर्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारीलाई चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले ज्ञापनपत्र बुझाएका छन् । चिकित्सक कुटपिटको घटनाको विरोधमा कोशी अस्पतालका चिकित्सकले आकस्मिकबाहेकका अन्य . . .
काठमाडौं । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पट�. . .
विराटनगर । विराटनगरका महानगर प्रहरीले जनता समाजवादी (जसपा) का अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । यादवमाथि बुधबार महानगर प्रहरीले दुर्व्यवहार गरेको थियो । जनु भिडियो अहिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । जसपा नेतालाई औषधी पसलबाट लछारपछार पार्दै घिस�. . .
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्र तथा बङ्लादेशको उत्तर–पश्चिम क्षेत्र आसपासमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहे�. . .
काठमाडौँ । नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आउनुभएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुुन्छ । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने या�. . .
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ �. . .
काठमाडौँ । तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो । निर्धारित समयमा नै पशुपति आर्याघाटमा शव पुर्याइएको थियो । . . .
विराटनगर । विराटनगर महानगरपालिका महानगर प्रहरीले जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि बुधबार गरेको दुव्र्यवहारपूर्ण व्यवहारको भिडियो सार्वजानिक भएपछि त्यसले फरक मोड लिएको छ । जनता समाजवादी पार्टीका नेता यादवलाई नगर प्रहरीले लछारपछार पार्दै ओषधी पसलबाट घिसारेर बाहिर निकालेको विषयम�. . .
विराटनगर । विराटनगर–१४ आईसीपी सडकमा ४० केजी गाँजा बरामद भएको छ । को १७ प ८६३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले उक्त गाँजासहित मोटरसाइकल छोडेर भागेपछि प्रहरीले चेकजाँच गर्दा गाँजा फेला परेको हो । भारत कटाउन आईसीपीतर्फ गईरहेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीको टोलिले शंका लागेर चेकजाँच गर�. . .