विशेष

त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

चितवन । चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रु मध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको पछिल्लो विवरणअनुसारै काठमाडौंबाट गौरको लागि छुटेका बसमा ३८ जना र वी. . .


नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई आज बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को . . .


विराटनगरबाट सुरु भयो लागुऔषध दुर्व्यसन विरुद्ध आमाहरुको अभियान

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमा नाकाहरुलाई लक्षित गरी लागु औषध दुर्व्यसन रहित समाजको परिकल्पनाका साथ दुर्व्यसनकर्ताहरुलाई निरुत्साहित गर्ने उद्देश्यले दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सुरु गरेको छ । प्रदेश प्रहरीले विराटनगर १६ स्थित एक कार्यक्रमको आयोजना गरी लागुऔ�. . .


ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त, सोमबार शपथ लिने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।. . .


विराटनगरमा धुधुवापैनी मास्न चलखेल, स्थानीयको विवाद देखाएर स्वार्थको रजाँई

विराटनगर । विराटनगर ४ र ५ को सीमामा पर्ने धुधुवापैनी पानीको निकासका लागि एउटा विकल्प थियो । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ गणेशचौकदेखि पुलचौकसम्म सडक तथा नाला निर्माण गर्दा जामुनगाछी र पुलचौकको बीचमा पर्ने धुधुवापैनी छेकियो । एयरपोर्टको पानी यहि धुधुवा पैनीबाट दक्षिणतर्फ निकास हुन्थ्यो । तर,. . .


मुकुल ढकालले भने : ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुट्ने धम्की आयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक कुट्ने धम्की आएको आरोप लगाएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत वाग्लेको सचिवालयबाट पटक पटक आफूलाई धम्की आएको जनाएका हुन् । सामाजिक सञ्जालमार्�. . .


त्रिशूली नदीमा बेपत्ता भएका मध्ये अहिलेसम्म पाँच जनाको मात्र शव भेटियो

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर . . .


त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबार र शनिबार सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको प्रयासमा तीनजनाको शव फेला परेको छ । जसमध्ये दुई जनाको मात्र पहिचान खुल्न आएको छ । दुई जनामध्ये सर्लाही ब. . .


राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने भएका छन् । राष्ट्रपति पौडेलले आज साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्�. . .


पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको छ। गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि आक्रमण भएको थियो। सामाजिक सञ्ज. . .


विराटनगरका सेल्फी रोड : निभे बत्ती, डुबे सडक

विराटनगर । विराटनगर महानगरपालिकाका सडकहरुमा जडान गरिएको बिजुली बत्तीहरुको दुर्दशा देखिएको छ । यति चाँडै सडकका बत्ती निभ्न थालेपछि यो बजेट सिध्याउने मेसो मात्रै भएको देखिएको छ । विराटनगर–३ को वडा कार्यालय उत्तर सुरुमा बत्ती जडान गरेर सडकलाई सेल्फी रोड नामाकरण गरिएको थियो । यो सेल्फी रोडका बत्ती अहि�. . .


पालिकामा व्यथिति : कमिसनको कुरा मिलेपछि धमाधम चेक वितरण भएपछी…

–अर्जुन थपलिया/नेपाल न्यूज बैंक सिरहा । ‘म प्रमुख प्रशासकीय अधिकृत हुँ । मलाई त चेक बनाउने कोठामा छिर्नै दिएनन् । पालिकाका अध्यक्ष र लेखापालले मेरो फोन पनि उठाएनन् । मसँग सम्पर्कविच्छेद गरेर अध्यक्ष र लेखापालले मात्र चेक काटे । कुन फाइल सदर गर्ने कुन नगर्ने मलाई सोधिएन । अनि कसरी चेकमा हस्ताक्षर गर्न�. . .