इन्दु साह विराटनगर । स्वच्छ सहर निर्माणको लागि दिनरात खटिने सफाई कर्मचारीहरू आफैं स्वास्थ्य जोखिममा छन्। महानगरपालिकाका १९ वटा वडामा कार्यरत तीन सय सरसफाई कर्मचारीहरूले सुरक्षा सामग्रीको प्रयोग नगर्दा उनीहरूको स्वास्थ्य जोखिममा पर्ने गरेका हुन् । फोहोर व्यवस्थापनका क्रममा कर्मचारीहरूले एप्रो. . .
काठमाडौं । यू–१९ नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो । �. . .
विराटनगर । उद्योग संगठन मोरङ एशिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारीक च्येम्बरलाई पछि पार्दै क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटोगरीको उत्कृष्ट चेम्वरको अवार्ड र २ हजार डलर प्राप्त गर्न सफल भएको छ । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्. . .
इन्दु साह विराटनगर । बिहानको ठीक ९ बजे डा.ज्वाला कडेलको दिनचर्या सुरु हुन्छ। दैनिक उनी कोशी अस्पताल विराटनगरको पोस्टमार्टम कक्षतर्फ लाग्छन्। ३६ वर्षको उमेरमा पाचँ सय भन्दाबढी शवको न्याय खोजिरहेका डाक्टर कँडेलको दैनिकी अन्य स्वास्थ्यकर्मी भन्दा फरक छ । हरेक लास आफ्नै कथा बोकेका हुन्छन् डा. कडेल भन्. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनका उद्योगीहरुले बक्यौता तिर्नु भन्दापनि बक्यौतालाई विवादित र बढि राजनीतिकिकरण गर्ने गरेको बताएका छन् । प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले ट्रंक लाइनका उद्योगीहरुले सामानहरु विक्री हुँदैन, बेरोज�. . .
विराटनगर । कोशी ग्यास उद्योगले उपभोक्ताका लागि बजारमा पठाएको चार वटा सिलिण्डरमा तौल कैफियत भेटिएको छ । कोशी ग्यासको यो पहिलो बद्मासी नभई पटक–पटक भईरहेको कमजोरी हो । मोरङको बुढीगंगास्थित उद्योगबाट बिक्रीका लागि विराटनगर–३ बुद्धचौकमा ल्याइएको सिलिण्डरमा ४ केजीसम्म कम ग्यास भेटिएको छ ।विराटनगर ३ स्�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन ह�. . .
काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ । व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्यामा देखिएको बृद्धिले कारोबारमा सुधार आएको संकेत देखिएको हो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० ल. . .
विराटनगर । पशुलाई ट्रकमा कोचेर निर्दयी तरिकाले ओसारपसार गरेको आरोपमा विराटनगर र सुनसरीका चारजना कपिलवस्तुमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ र २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नहरचोकका ५५ वर्षीय इसाद आलम र २७ वर्षीय समिम आलम पक्राउ परेका हुन् । इलाका �. . .
विराटनगर । सुनसरीको धरान–१७ स्थित कृषि फार्मबाट ३२० केजी गाँजा बरामद भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको लागुऔषध विशेष ब्यूरोको टोलिले सुप्रिम एग्रिकल्चर फार्मबाट मंगलबार राती १० बजे छापा हानेर गाँजा बरामद गरेको हो । धनकुटाको साँघुरिगढी ८ घर भएका मणिराज राईले धरानमा सञ्चालन गरेको कृषि फार्मक�. . .
तेह्रथुम । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । अठ्ठाइस प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आउने गरेका छन�. . .
विराटनगर । प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले द्विदलीय संयन्त्र गठन गरेका छन् । संयन्त्रको मङ्गलबारको बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिका इन्चार्ज शेरधन राईले राजनीतिक स�. . .