विशेष

जनताको पहिलो सरकार बर्दिबाला प्रहरीः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका–२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले अपराध�. . .


प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने व्यक्तिलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । मंगलबार ६९औं प्रहरी दिवस २०८१ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा �. . .


सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

धरान (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको छ । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआउनुभएको छ । उहाँले भन्नुभ. . .


यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिल�. . .


देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौँ । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको मह. . .


सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय . . .


विराटनगरमा एक जनामाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरको भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका संचालक दिलिपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ ।खुकुरी प्रहारबाट भगतको हातमा चोट लागेको छ । उनको उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । भगत मुन होटलका संचालक हुन् ।होटलमा आएका दुई जनाको समूहले मंगलबार साँझ �. . .


विराटनगरबाट काठमाडौंका चल्न थाल्यो सुतेर जाने बस, कति छ त भाँडा ?

विराटनगर । वान प्लस यातायता प्रालीले स्लिपर एसी सहितको सुविधा युक्त बस संचालनमा ल्याएको छ । काठमाडौं, विराटनगर र ईटहरीका ६ जना युवा व्यावसायीको साझेदारीमा १० वटा स्लिपर एसी बस संचालनमा ल्याएका हुन् । विराटनगरबाट पहिलोपटक ‘एयर सस्पेन्सन सहितको सुतेर जाने बस काठमाडौंका लागि सुरु भएको छ । वान प्लस यात�. . .


कोशी प्रदेशले मनायो ६९ औं प्रहरी दिवस, अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले परिसरमा ६९ औं प्रहरी दिवस,२०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । असोज २९ गते आयोजित श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रह�. . .


मारवाडी सेवा समिति विराटनगरको भनाई ‘पशुपति क्षेत्रको धर्मशालामा हाम्रो मोहि छ’

विराटनगर । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको भित्रको धर्मशाला र गौशाला सञ्चालन गर्ने भएपछि मारवाडी सेवा समिति विराटनगर, नेपालले त्यसमा आफ्नो समुदायको मोहि रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मारवाडी सेवा समिति विराटनगर र अन्य विभिन्न मारवाडी संघसंस्थाको संयुक्त टोलिले म. . .


वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगरपालिकामा विवाद

इन्दु साह विराटनगर। वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगरपालिकामा विवाद उत्पन्न भएको छ। नगर प्रमुख हर्क राज राई (हर्क साम्पाङ) उपप्रमुख हुँदाहुँदै वडा ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएपछि यो विवाद उत्पन्न भएको हो। प्रमुखको अनुपस्थिती . . .


आर्थिक अभाव झेल्न नसक्दा आफ्नै पेटमा छुरा

विराटनगर । आर्थिक अभाव झेल्न नसक्दा आफ्नै पेटमा खुकुरी हानेर सख्त घाईते भएका एक युवालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सफल शल्याक्रिया गरेर जीवन फर्काएको छ । आफैंले खुकुरी प्रहार गरेपछि बाहिर निस्किएका आन्द्रा कुहिन थालेपछि प्रहरीको समन्वयनमा बीपीले शल्याक्रिया गरेको थि�. . .