विशेष

हवाई भाडा बढ्ने

काठमाडौँ । आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवा�. . .


गत आवमा करिब ८० प्रतिशत बजेट खर्च

काठमाडौँ । गत आर्थिक वर्ष २०७९-८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । गत आवका लागि सरकारले कूल रु १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख बराबरको बजेट ल्याएको थियो । आव सकिँदासम्ममा उक्त विनियोजित बजेटमध्ये ७९ दशमलव ६९ प्रतिशतअर्थात् रु १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख बराबर खर्च. . .


किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै

फुङ्लिङ । किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबार�. . .


नक्कली भुटानी शरणार्थी प्रकरणमा छुटेका तुलाधर ललितानिवास प्रकरणमा पुनःपक्राउ

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आज जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका काठमाडौँ असनका केशव तुलाधर पुनः पक्राउ परेका छन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथ. . .


भोलीबाट विराटनगर भन्सार नाका कडाई हुने (भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिकाले भोली साउन १ गतेदेखि स्थानीय बजार प्रवद्र्धनका लागि सीमा क्षेत्रमा कडाई गर्ने भएको छ । महानगरले भन्सार, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग सीमा पार बजारबाट मालवस्तु खरिद गरेर फर्कनेलाई अनिवार्य भन्सार असुल गर्नुपर्ने विषयमा छलफल समेत गरिसकेको छ । विराटनगरको बज�. . .


सरकारले लागू गर्यो पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अ�. . .


साउन महिनाको पूर्वसन्ध्यामा विराटनगरको बजारमा रौनक(फोटो फिचर)

विराटनगर । साउन महिनाको पूर्वसन्ध्यामा यतिबेला विराटनगरको बजारमा चुरा, पोते र मेहेन्दी किन्नेको घुँइचो छ । विराटनगरको मुख्य बजार होस् या भित्री दोकानहरुमा महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पेलो पोते, मेहन्दी खरिद गर्न भ्याइ नभ्याइ छ । साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साड�. . .


आज राति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिएका हुन् । उनको अनुसार पेट्रोल छ रुपियाँले घटेर 'क' बर्गमा १६१.५०, 'ख' वर्गमा १६३ र 'ग' वर्गमा १६४ रुपियाँमा झरेको छ। त्यस्तै डीजल र मट्. . .


मनमोहन विश्वविद्यालयले बनायो पाँच बर्षे रणनीति योजना

विराटनगर । देशकै पहिलो प्राविधिक विश्व विद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोशी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफ्नो रणनीति योजना तयार गरेक. . .


इन्धनमा स्वचालित मूल्य लागु गरिँदै

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालि�. . .


मौसम : सोमबारदेखि बढी पानी पर्ने अनुमान

काठमाडौं । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशा. . .


श्रमिकको पारिश्रमिक न्युनतम २५ हजार बढाउन जेटियुसीसीको माग, नबढाए आन्दोलनमा जाने

विराटनगर । श्रमिकको पारिश्रमिक न्यूनतम मासिक तलव २५ हजार रुपैयाँ पु¥याउन जेटियुसीसी कोशी प्रदेशले माग गरेका छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापन समेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन म. . .