काठमाडौं । हरेक वर्ष डिसेम्बर ३ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, तथा यस क्षेत्रमा सक्रिय सरकारी–गैरसरकारी संस्था र सबै सरोकारवालामध्ये शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले �. . .
सोनु साह विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा निर्माण भइरहेको ‘प्रधानमन्त्री पार्क’ निर्माण कार्य निर्धारित समयभन्दा ढिलो हुँदै अघि बढिरहेको छ। विराटनगर महानगरपालिकाको बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको यो पार्कको काम समयमै सम्पन्न नहुँदा म्याद थप�. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५औं प्याब्सन स्पोट्र्स मिट–२०८२’ भव्य रूपमा सञ्चालन हुने भएको छ । प्याब्सन मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी स्पोट्र्स मिटको तयारीबारे जानकारी गराएको हो । प्याब्सन मोरङका अध्यक्ष . . .
विराटनगर । दुई वर्ष अघि नेपाल–भारतका प्रधानमन्त्रीले भारतको बथनाहादेखि विराटनगर आईसीपीसम्म कार्गो रेलको उद्घाटन गरे । त्यहि दिन दुई देशबीच पारवहन सन्धि नवीकरण गर्दा चारवटा वस्तु मात्रै कार्गो रेलमार्फत ढुवानी गर्ने कुरा उल्लेख भयो । नेपाली व्यवसायीलाई समुद्रपारका मुलुकबाट सिमेन्ट, क्लिङकर, कोइल�. . .
विराटनगर । मोरङको रंगेलीमा गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा आगजनी तथा तोडफोड गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु राजनीतिक परिवारका धेरै रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका र सरकारी कार्यालय तोडफोड तथा आगजनीहरु पक्र�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रो. . .
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो । सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे । संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अव�. . .
विराटनगर । विराटनगरको अरिहन्त ग्रुप अफ कम्पनीज नेपालमा पहिलोपटक जिप्सम बोर्डको व्यावसायिक उत्पादन गर्ने भएको छ । अरिहन्त ग्रुप अफ कम्पनीज अन्तर्गतको अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेडले जिप्सम बोर्डको उत्पादन गर्ने भएको हो । भवनमा फल सिलिङमा प्रयोग हुने जिप्सम बोर्डको उत्पादनका लागि उद्योग स्था�. . .
विराटनगर मङ्सिर १५ , जेन्जी आन्दोलनका क्रममा आगजनीबाट व्यापक क्षति पुगेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण कार्य तीव्र रूपमा सुरु भएको छ। सुपरमार्केटले आफ्नै निर्माण कम्पनी ‘स्पार्क कन्स्ट्रक्सन’ मार्फत भवन पुनर्निर्माणको काम अघि बढाएको हो। भवनलाई आधुनिक प्रविधि तथा भूकम्प प. . .
विराटनगर मङ्सिर १४, भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको राजधानी विराटनगरमा बिभिन्न तोडफोड र आगजनीमा गर्ने ५ जना लाइ प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महेश नेपाल, आभास पौडेल, राजिव यादब ,अरुण शाह सोनार र ताजिम अन्सारी रहेका छन्। पूर्वमन्त्री एवं नेकपा माओवादीका नेता अमनलाल मो. . .
सोनु साह विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पसमा नयाँ तीनतले शैक्षिक भवन निर्माण कार्य सुस्त देखिएको छ । विद्यार्थी संख्या तीव्र रूपमा बढिरहेको अवस्थामा एउटै भवनमा तीनवटा क्याम्पस सञ्चालन गर्न कठिन भएपछि नयाँ संरचना निर्माण थाले पनि कामले पर्याप्त गति लिन नसके�. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् । सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो । भोजविक्रम थापाको नेतृत्वम�. . .