काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधान�. . .
विराटनगर । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेका विरोध प्रदर्शन, बन्दहड्ताल सडक अवरोध जस्ता सार्वजानिक असन्तुष्टिको घटनाप्रति दलहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । चार दलले आइतबार विज्ञप्ती जारी गर्दै नामाङकनको विषयलाई लिएर भएको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । नेकप. . .
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उहाँले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइत�. . .
विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । करिब चार अर्बको लगानीमा अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । मोरङको टङ्कीसिनवारीमा सञ्चालन भइरहेको अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचार तथा शल्यक्रियामा सहयोग पुग्ने उ. . .
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीयताको मर्मअनुरुप अधिकार विकेन्द्रीतमा कन्जुस्याँई भएको बताउनु भएको छ । नेपाल कानुन समाजद्वारा आइतबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानमा उल्लेखित अधिकार बाँडफाँडमा कन्जुस्याँई गरिदाँ प्रदेश . . .
चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ । उहाँको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखि. . .
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी प. . .
विराटनगर । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा उहाँहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षी नगद र�. . .
विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २-१ गोलले हराउँदै एसपीएफ अन्तिम चारमा स्थान. . .
विराटनगर । विराटनगरका आईटी ईन्जिनियर गरेका युवाहरुद्धारा नयाँ नयाँ प्रविधीका सफ्टवेयर निर्माणको लागी ‘सिस्नोभेट आईएन्सी’ आईटी कम्पनी संचालनमा ल्याएका छन् । डिजिटल प्रविधीको विकाससँगै विभिन्न क्षेत्रको लागी नयाँ प्रविधीयुक्त सफ्टवेयर कम्पनी विराटनगरका आईटी ईन्जिनियर नितिस कुमार सिंहको समुहले. . .
विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ चर्चित गायक प्रमोद खरेल र गायिका अनु चौधरी आउने भएका छन् । मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायक प्रमोद खरेल र गायिका अनु चौधरी आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्�. . .
काठमाडौँ । सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामकरण विवादपछि देखिएको घट�. . .