विशेष

विराटनगरमा सोनाम ल्होसारको रौनक(फोटो फिचर)

विराटनगर । तामाङ समुदायले सोनाम ल्होसार पर्व विराटनगरमा धुमधामका साथ मनाएका छन् । कार्यक्रमको आयोजना गरेर शनिबार तामाङ घेदुङ संघ विराटनगरले ल्होसार मनाएका हुन् । तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रम�. . .


प्रेम दिवसको नाममा विसंगती

काठमाडौं । पश्चिमा मुलुकबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुप लिंदै गएको छ । भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदो अवस्थामा छ । विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ । अंग्रेजी क्यालेन्टर अन्तर्गत ७ फे�. . .


भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास

भोजपुर । सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका-९ बैदर भञ्याङमा विद्यालय स्थापना गर्नुभएको हो । उहाँले वि.सं.२०४६ मा �. . .


एसीसी महिला प्रिमियर कपमा नेपाल ८ विकेटले विजयी

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङ माथि ८ विकेटको जित निकालेको छ। शनिबार समूह चरणको पहिलो खेलमा नेपालले हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो । हङकङले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपाल�. . .


आज सोनाम ल्होसार मनाइँदै, तामाङ समुदायले गाई वर्षको स्वागत गर्दै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। तामाङ समुदायको आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्राग�. . .


कोशी प्रदेश : चार मन्त्री दुई राज्यमन्त्री थपिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तीको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाए । सुनुवारले स्वास्थ्य. . .


विराटनगर महानगरमा कोभिड–१९ को फाइजर खोप लगाइने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामी फागुन १ गतेदेखि कोभिड–१९ को फाइजर खोप लगाइने भएको छ । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेपछि जोखिम बढेको भन्दै महानगरले फागुन १ देखि ३ गतेसम्म ५० वर्षमाथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भएको हो । दुईवटा खोप लगाइसकेका र ख�. . .


फष्ट बेञ्चर र लाष्ट बेञ्चरकाे ज्ञानकाे मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले फष्ट बेञ्चर र लाष्ट बेञ्चर विद्यार्थीकाे ज्ञानकाे मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्ने बताएका छन् । न्यू सृष्टि दैनिककाे वार्षिकाेत्सव एबम् सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले ज्ञानकाे मापन अक्षरमा नभइ खाेज र अनुसन्धानका आधारमा हुन. . .


स्वागतयोग्य निष्कर्ष : नामाकरणमा संविधानसम्मत राजनीतिक पहल

संविधानसम्मत तवरले प्रदेशसभाबाट कोशी नामाकरणपछि देखिएको विवादको समाधान राजनीतिक पहलबाट हल गर्ने निष्कर्ष निकालिएको छ । प्रदेश सरकार र पुनः नामाकरण संयुक्त संघर्ष समिति पाँच बुँदामा सहमति गर्दै यो निष्कर्षमा पुगेका हुन् । वार्ताद्वारा समाधान खोजीएको पुनः नामाकरणको प्रस्ताव संविधानसम्मत रुपमा प्. . .


प्रदेश सरकार र पहिचान पक्षधरबिच पाँच बुँदे सहमति

विराटनगर । कोशी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र सरकारबीच पाँच बुँदे सहमति भएको छ। प्रदेश सरकारले गठन गरेको वार्ता समिति र पहिचान पक्षधर संयुक्त संघर्ष समितिबीच शुक्रबार विराटनगरमा भएको वार्तामा सहमति भएको हो। वार्तामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने �. . .


अध्यागमन विभागका सेवाहरु अब स्वचालित प्रणालीमा

काठमाडौं । अध्यागमन विभागबाट प्रदान हुने सेवाहरुलाई पुर्णरुपमा अनलाइनबाट हुनेगरी कार्यालयको कार्य प्रकृया स्वचालित गरिएको छ । विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई व्यवस्थित, नियमित र नियन्त्रित रुपमा समय अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी र चुस्त बनाउनको लागि नेपालमा ई– भ�. . .


कोशी प्रदेश सरकार विस्तारको तयारी , आज दिउँसो ४ बजे सपथ

विराटनगर । काेशी प्रदेश सरकार आज विस्तार हुने भएकाे छ । आज दिउँसो ४ बजे शपथ हुने तय भएकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री शमसेर राईले जानकारी दिए । थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै म�. . .