विशेष

कुल बेरुजु १२ खर्ब पुग्यो, सर्वाधिक बेरुजु अर्थ मन्त्रालयको

काठमाडौं । नेपालको कुल बेरुजु १२ खर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै मुलुकको बढेको बेरुजुमा चिन्ता वक्त गरेको छ । महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औं वार्षिक प्रतिवेद�. . .


चालक अनुभव :प्रतिस्पर्धाका नाममा हुन्छन् दुर्घटना

इन्दु साह विराटनगर । पाँचवर्षदेखि म्याजिक भेन चलाउँदै आएका चालक विनोद उराउसँग दुर्घटना गराएको कुनै घटना छैन । उनी पेसामा लाग्नेहरुले गम्भीरतालाई बुझेर कर्ममा विश्वास गर्नेहरु असजिलो पार लगाउन सक्ने बुझाई राख्छन् । सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियम उल्लंघन गर्दै प्रतिस्पर्धा देखाउनु रहेको �. . .


विराटनगरमा ग्रामथान खोज्न संगठन

विराटनगर । विराटनगर–४ मा वडा स्तरीय ग्रामथान संरक्षण समिती गठन भएको छ । समितिका महानगर अध्यक्ष तिलक राजवंशीको अध्यक्षतामा भएको भेलाले ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । दिनेश राजवंशीको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा वीरनारायण मोदी, सचिवमा जयराम मण्डल, सहसचिवमा संजीवकुमार माझी र कोष�. . .


नीति तथा कार्यक्रम पारित भएको घोषणा

काठमाडौं । सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१।०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिएको हो । उनले भने, ‘राष्ट्रपतिले २०८१ ज. . .


विपक्षको विरोधबाट रास्वपा सांसद वाग्ले क्रुध्द

काठमाडौं । सांसद स्वर्णिम वाग्लेले संसदको ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने गतिविधिप्रति खेद प्रकट गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी नेपाली कांग्रेसले गरेको विरोधप्रति कटाक्ष गर्दै सांसद वाग्लेले वीपी कोइरालाले स्थापित गरेको मानकको अपमान भएको बताए । उनले त्यो मानकलाई आज यो अ�. . .


बालेनले पठाएको ‘एक ट्रक धुलो उपहार’ : सडक डिभिजन रुष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले चक्रपथको धुलो सडक विभागको गेटअगाडि लगेर थुपारिदिएको घटनाले तरंग ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको ढिलासुस्तीका कारण १५ वर्षदेखि चक्रपथ विस्तारको बहानामा महानगरवासीले धुलो खाइरहनु परेको भन्दै तुरुन्त चक्रपथ विस्तार गर्न दबाबस्वर. . .


‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा नयाँ भेरियन्टको �. . .


आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

काठमाडौं । सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप �. . .


ढोकामै धुलो फालिएको प्रति सडक डिभिजनले भन्यो : ‘यसरी महानगरपालिकाको गरिमा बढ्दैन’

काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको. . .


चलचित्र महोत्सव झापामा उद्धघाटन विराटनगरमा समापन, दुई दर्जन बढी कलाकार सम्मानित

विराटनगर । कोशी प्रदेशमा जारी ६ दिने चलचित्र महोत्सव एक भव्य समारोह विच शुक्रबार राती सम्पन्न भएको छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह विच सम्पन्न भएको हो । लामो समयदेखी सिने क्ष�. . .


विराटनगरमा कहाँ कहाँ छन् स्वीमिङ पुल ?

विराटनगर। विराटनगरमा गर्मी बढ्दै गएको छ । बिहानैदेखी लाग्ने चर्को घामले गर्दा बजारमा आम सर्वसाधरणको बजारमा घट्दो छ । विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । टंन्टलापुर घामले गर्दा विराटनगरसहित तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बन्दै जा�. . .


प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने कटहरीका एक जना पक्राउ

विराटनगर । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका-३ का ४५ वर्षीय पन्चु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पासवानले कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगा�. . .