विशेष

कोशी प्रदेश : बजेट शून्यतामा, प्रशासनिक खर्च समेत रोकिने

विराटनगर । सरकार ढाल्ने र जोगाउनेको चेपुवामा परेको कोशी प्रदेश बजेट आज अर्थात सोमबारबाट शून्यतामा गएको छ । पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट आइतबार राति १२ बजेपछि निष्क्रिय भएसँगै बजेट 'होलिडे' सुरु भएको हो । तत्कालिन कार्की नेतृत्वको सरकार सं�. . .


कोशीको पुलमा गाडी रोकेर डाक्टर बेपत्ता, खोजतलास गर्दै प्रहरी

विराटनगर । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा.प्रज्ज्वल कोइराला चतराघाटस्थित कोशी पुलमा सवारी साधन छोडेर बेपत्ता भएका छन् । झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय कोइराला चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छोडेर बेपत्ता बनेका हुन् । जिल्ला प्रहरी कार्यालय. . .


विराटनगरको हृदयेन्द्र बाल उद्यान : संरक्षण नहुँदा झारपातले छोप्यो, फट्याँग्रा र मच्छडको गोलो

विराटनगर । २०५८ सालमा दरबार हत्या काण्ड पश्चात राजासँग आस्था राख्नेहरुको मन विस्तारै मरिसकेको थियो । राजगद्दीमा बसेका ज्ञानेन्द्र शाह र उनका छोरा पारससँग आम नागरिक त्यति धेरै चासो र आस्था राखिरहेका थिएनन् । तर, पारस र हिमानीबाट २०५९ साल साउन १४ गते हृदयेन्द्रको जन्मभयो । उनी जन्मिएकै दिन तत्कालिन रा�. . .


विराटनगरको माछापुच्छ्रे सहकारीमा ९ करोड भन्दाबढी संचालकबाट हिनामिना

प्रेम देवान विराटनगर । एकपछि अर्को संहकारी डुब्दै गएका समाचारहरुका हेडलाईन बनिरहदाँ पुन: विराटनगरमा अर्को सहकारीको लफडा बाहिरीएको छ । विराटनगर– ७ धरान रोडमा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका संचालकहरुले बचतकर्ताको ९ करोड भन्दा बढी रकम हिनामिना गरेको भेटिएको छ । सहकारीका अध्यक्ष अमल. . .


पुस्तकालयका पुजारी ‘फलाहारी बाबा’

–चन्द्रकला भण्डारी/ रासस झापा । लामा दाह्रीजुँघा पालेर गेरु बस्त्रमा खाली खुट्टा हिँड्ने मेचीनगर–१० का ७४ वर्षीय प्रेमप्रकाश पोखरेल आध्यात्मिक चिन्तक र योगसाधक हुनुहुन्छ । अन्न आहार नगर्ने भएकाले उहाँ आफ्नो नामका पछाडि थरको साटो ‘फलाहारी’ लेख्न रुचाउनु हुन्छ । आम मानिसहरु उहाँलाई ‘फलाहारी बाबा’ �. . .


नि:शुल्क ट्युसन पढाउदै संखुवासभाका ‘सीताराम’

सुजता लिम्बू विराटनगर । ‘अब मात्र ७ जनाको निशुल्क कक्षाको लागि सिट खाली’ कक्षाकोठामा विद्यार्थीहरुको साथमा खिचिएको तस्बिर क्याप्सनसहित सीताराम नेपालको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको थियो । सोही क्याप्सन र तस्बिरका आधारमा प्रश्न सामाजिक सञ्जाल मेसेन्जर मार्फत सोध्न पुगियो । उनले सहजै सोधेक�. . .


विराटनगरका परीक्षा केन्द्रमा भारतीय शैक्षिक एजेन्टको भीड, नेपालको मान्यता प्राप्त शैक्षिक संस्था दावी

विराटनगर । विराटनगरमा शनिबार सिटीईभिटीई अन्तर्गत स्वास्थ्य प्राविधिक स्फाट नर्स, एचए, फार्मेसीको प्रवेश परीक्षा सम्पन्न भएको छ । परीक्षा दिनका लागि यहाँका आदर्श, जनता, जनपथ, पोखरीया, महेन्द्र र सरस्वती मा.वि.मा परीक्षा केन्द्रहरु तोकिएका थिए । विराटनगरमा तोकिएका यी केन्द्रमा परीक्षा लेख्न आउने विद्य. . .


आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्व. . .


आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

काठमाडौँ । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमब. . .


कोशी प्रदेशमा मल कारखाना जरूरी छ : मुख्यमन्त्री थापा

सुन्दरहरैँचा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताउनुभएको छ । आज इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भन्नुभयो, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस�. . .


कलाकार सानु ताम्राकारको निधन

काठमाडौँ । कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत २४ दिनदेखि उपचाररत रहनुभ�. . .


नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्. . .