विशेष

विराटनगरमा सुरु भयो ‘दशैँ फुड फेस्टिवल २०८०'(फोटो फिचर)

विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल २०८० सुरु भएको छ । स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उदेश्यका साथ आईतबार बेलुकादेखी आगामी कात्तिक ४ गतेसम्मको लागि दशैँ फुड फेस्टिवल २०८० सुरु भएको हो । विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म २५ वटा भन्दा बढी खाना लगायत घरेलु �. . .


मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने

विराटनगर । कोशीका मुख्यमन्त्री मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार नियुक्त मुख्यमन्त्री कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्। एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका आठ सांसदहरुको समर्थनमा कार्की मुख्यमन्त्री बन�. . .


दशैंको अवसर पारेर विराटनगर बसपार्कमा थपिए पाँच नयाँ बस

विराटनगर । दशैंको अवसर पारेर यातायात व्यवसायीले विराटनगर बसपार्कबाट छुट्ने गरी पाँच यात्रुवहाक बस भित्र्याएका छन् । पाँच कम्पनीका बसमध्ये एउटा नयाँ कम्पनी समेत रहेको छ । लामो दुरी अन्तर्गत काठमाण्डौं र बिरगञ्ज छुट्ने बस सुविधाजनक रहेका छन् । विराटनगर बस टर्मिनल परिसरबाट काठमाण्डौंका लागि तीन र बि. . .


एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । २० वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङ प्रदेश २-०४-�. . .


नयाँ नोट सटही आजदेखि

काठमाडौैँ । आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सटही सुविधा दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग . . .


विराटनगरको व्यापार : नयाँ मुख्यमन्त्रीसँग समन्वयको आस

विराटनगर । गत साउनमा विराटनगरका व्यापारीले स्थानीयसँग हारगुहार मागे । आर्थिक वर्षको सुरुवातदेखि नै विराटनगरको व्यापारलाई गुल्जार बनाउन सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय प्रशासन र भन्सार प्रशासनसँग सीमापार जोगबनी बजारमा किनमेल गरेर आउने उप. . .


कोशी प्रदेशसभाको बैठक कात्तिक १ गते बस्ने

विराटनगर । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।. . .


इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक पहल गरिरहेका छौँ : मन्त्री साउद

काठमाडौँ । नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्र मन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्यवम् इजरायल जानुभएको थियो । यह�. . .


नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

काठमाडौं । आज बडादशैं अर्थात नवरात्रकाे दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तप�. . .


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक स. . .


मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै

काठमाडौँ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो । महाशाखाका अनुसार न. . .


कोशी प्रदेशमा मध्यावधिको सम्भावना टरेको छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधिको सम्भावना टरेका बताएका छन् । आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । कोशीमा मध्यावधिको सम्भावना टरेको बताउदै मुख्यमन्त्री कार्कीले प्रदेश सभा वि�. . .