विराटनगर । विभिन्न पहिचानवादी ३५ संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार ती संगठनले विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन गरेका हुन् . . .
विराटनगर । मोरङको तत्कालिन सदरमुकाम रंगेलीमा ६३ वर्ष अगाडी जन्मनु भएका उद्योगी देवकीनन्दन अग्रवाल अहिले विराटनगरमा उद्योग–व्यापारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । २०२९ सालमा एसएलसी उत्तिर्णपछि रंगेलीमा आफ्ना बुबाले स्थापना गर्नु भएको बंशी राईस एण्ड ओएल मिलदेखि औद्योगिक क्षेत्रमा ज�. . .
विराटनगर । विराटनगरबाट प्रहरीले दुई केजी बढी युरेनियम जस्तो देखिने पदार्थसहित संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको छ । विराटनगरको छुट्टा–छुट्टै दुईवटा स्थानबाट प्रहरीले युरेनियम जस्तो देखिने पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुलाई बुधबार सार्वजानिक गरिएको छ । मोरङ �. . .
विराटनगर । विराटनगरबाट सोमबार अपहरित एक वर्षीया बालिका निकिशा यादवलाई ४८ घण्टापछि प्रहरीले उद्धार गरेको छ । गत सोमबार बिहान ९ बजे विराटनगर–१२ रोडषेशचौकबाट अपहरणमा परेकी बालिकालाई भारतीय प्रहरीको सहयोगमा बुधबार बिहान ८ बजे सकुसल उद्धार गरिएको हो । मोरङको बुढिगंगा गाउँपालिका–१ का दिपेन यादवकी छोर. . .
विराटनगर । विराटनगर–१३ रोडशेष चौकबाट बच्चा लिएर फरार महिलालाई प्रहरीले भारतको दरभंगाबाट नियन्त्रणमा लिइएको छ । गत सोमबार बिहान मोरङको बुढीगंगा–१ का दिपेन यादवको साथमा रहेकी एक वर्षीया मिसुका यादवलाई लिएर फरार अञ्जली साह भनिने महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरीका प्रहरी नायव उ. . .
विराटनगर । प्रदेश १ को नामाकरण पहिचानका आधारमा गराउन निरन्तर आन्दोलन गर्दै आएको किराँत राई यायोक्खाले ‘किराँत सभ्यता’ पुस्तक विमोचन गराएको छ । विराटनगरमा मंगलबार औचापरिक कार्यक्रम आयोजना गरि किराँत राई यायोक्खा केन्द्रिय समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई , सभामुख प्रदिपकुमार भ. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निकासी कर संकलनका लागि खुलाएको बोलपत्र मिलेमतो गरि ठेक्का लगाएको आरोप लागेको छ । महानगरले छ वटा करचौकीका लागि ५५ लाख ४५ हजारको निकासी कर उठाउन ठेक्का आह्वान गरेको थियो । ८७ लाख रुपिँयामा बिट भएको छ । तर, दर्ता भएको एउटा फारम लुकाएको भन्दै सम्बन्धित व्यक्तिले गुनासो ग. . .
विराटनगर । असार दोश्रो सातायता पानी नपरेपछि अत्याधिक गर्मीका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । मनसुन ब्रेकका कारण लामो समयसम्म पानी नपरेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा समेत नचलेपछि यसले जनजीवन अस्तव्यस्त बनाएको वातावरण विद्हरुले बताएका. . .
विराटनगर । विराटनगर ७ अतिथि सदनमा रहेको विकानेर मिठाई पसलबाट खरिद गरिएको लड्डुमा मरेको माकुरा भेटिएको छ । विराटनगर महानगरपालिका १० का स्थानिय रन्जितराज बस्नेतले मिठाई पसलबाट खरिद गरेको लड्डु भित्र मरेको माकुरा भेटिएको हो । बस्नेतले विराटनगर ७ अतिथि सदन छेउमा रहेको ‘विकानेर स्वीट होम’ मिठाई पसलबाट. . .
विराटनगर । विराटनगर रोडशेषमा रहेको विग होटललाई सरकारले ग्रेड वृद्धि गर्दै ‘फोर स्टार’ रूपमा संचालन गर्न मान्यता दिएको छ । संचालनमा आएको पाँच वर्षपछि विग होटलले फोर स्टारको मान्यता पाएको हो । होटलले सोमबार एक कार्यक्रम आयोजना गरि फोर स्टारको शुभारम्भ गरेको छ । चार तारे होटलको उद्घाटन विराटनगर महानग�. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताउनुभएको छ । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उहाँले उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री तथा �. . .
विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलल�. . .