काठमाडौँ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिन. . .
विराटनगर । नागरिकता माग गर्दै मोरङका एक युवकद्धारा आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले काठमाडौंको माइतीघर मण्डलामा मंगलबार आत्मदाहको प्रयास गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर. . .
विराटनगर । कोशी प्रदेशका तीनजना मन्त्रीले राजनीनामा दिएको एकसाता वितेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेका छन् । जेठ १७ गते स्वास्थ्यमन्त्री निर्मला लिम्बूले जेठ २३ गते पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकास मन्त्री दुर�. . .
बेलबारी । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेल�. . .
सुजता लिम्बू विराटनगर । ‘ नेतृत्वको तहबाट धराने जनताको अपेक्षा के हो ? धेरैको जमातमा जवाफ एउटा मात्रै थियो,‘ पानी’ यो प्रश्न र जवाफ स्थानीय तह निर्वाचन ताका धराने जनतालाई सोधिएको थियो । त्यो समय ठूला दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राई अर्थात (हर्क साम्पाङ) चुनावी �. . .
विराटनगर । उमेर नपुगी बाल विवाह गरेको आरोपमा धनकुटामा विवाह मण्डपबाटै बेहुला–बेहुली पक्राउ परेका छन् । वालविवाह गरेको जानकारी पाएपछि प्रहरीले धनकुटा नगरपालिका–४ देव्रेवासबाट बेहुला नरेश मग्रान्ति र बेहुली सफला खड्कालाई सोमबार साँझ पक्राउ गरेको हो । वालविवाह हुदै गरेको सूचना पाएर पुगेको प्रहर�. . .
विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा वाहेक अरु जो सुकै भए पनि जानसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । पार्टी सभापतिले प्रधानमन्त्री तथा सभापति दुवै पद हस्तान्तरण गर्न आग्रह गर्�. . .
झापा । मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ । लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका ल�. . .
काठमाडौँ । सरकारले पर्वतीय पदयात्रामा जाने विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लागू गरेपनि निगरानीका लागि चेकपोष्ट नहुँदा समस्या परेको छ । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा आबद्ध मजदूरको संयुक्त सङ्गठनको प�. . .
काठमाडौँ । एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो . . .
विराटनगर । विराटनगर-१४ स्थित साविकको विराट साइन्स कलेज रहेको स्थानमा सञ्चालित निःशुल्क ट्यूसन सेन्टरका विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ । हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स�. . .
विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा हुने बाढीपहिरो, भूकम्पलगायतका विपद्को समयम जनधनको क्षति न्यूनीकरण एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर सुनसरीद्वारा इटहरीमा प्रदेशस्तर. . .