विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ,’ उनले भने, ‘अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं ।’ मोरङको मिक्लाज�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत आज (मंगलबार) राती १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन प्रक्रियालाई सभ्य र मर्यादित बनाउन शुक्रबार राती १२ बजेसम्मका लागि मौन अवधि लागु हुने भएको हो । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार गर्न र उम्मेदवारहरुले मतदातासँग. . .
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि मङ्गलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ दे�. . .
विराटनगर । विराटनगरको मतपत्र सबैभन्दा सानो हुने भएको छ । उमेदवार मनोनयनका आधारमा छपाइएको मतपत्र विराटनगरका लागि ३२ लहरको अथवा ३२ नम्बरसम्मको हुनेछ । देशभरका ६ महानगरबाहेक अन्य ७४७ पालिकाहरुमा भने निर्वाचन आयोगले अनुमानका आधारमा धेरै निर्वाचन चिन्ह राखेर मतपत्र छपाएको छ । निर्वाचन आयोग नेपाल प्रदे. . .
विराटनगर । विराटनगरमा स्थानीय निर्वाचन लक्षित गरेर आज सबै दलहरुले अन्तिम पटक शक्ति प्रदर्शन गर्ने भएका छन् । आजरातीदेखि मौनअवधी सुरु हुने भएपछि मतदातालाई आकर्षण गर्न तथा चुनावमा आफ्नो पकड देखाउन विराटनगरमा केन्द्रीकृत चुनाव प्रचार ¥याली निकालिने भएको हो । नेपाली काँग्रेस महानगर समितिका सभापति दि. . .
विराटनगर । भारोत्तोलन खेलाडी सन्जु चौधरी बन्द कोठामा मृत भेटिएकी छन् । उनी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रारम्भिक तथ�. . .
विराटनगर । पूर्वाधार निर्माणका लागि आर्थिक वर्षको अन्त्यमा जुर्मुराउने र गुणस्तरहीन काम गर्दै आलोचित हुने चलन विराटनगरका लागि पुरानो हो । बजेट सिध्याउन हतारमा निमार्ण गरिएको पूर्वाधार गुणस्तरीय नबन्ने विज्ञहरुले बताउँदै आएका छन् । यसरी भएका कामको परिणाम विराटनगरमै पनि राम्रो देखिएको छैन । विराट�. . .
विराटनगर । विराटनगरस्थित अरनिको कलेजले एमबीबीए र प्यारामेडिकलको पूर्ण छात्रवृतिमा नाम निकाल्ने १८ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजमा अध्ययरत विद्यार्थीहरूले पूर्ण छात्रवृतिमा नाम निकालेपछि सोमबार एक कार्यक्रम आयोजना गरि कलेजले उनीहरूलाई सम्मान गरेको हो । कलेजमा अध्ययरत १८ विद्यार्थ�. . .
विराटनगर । अहिले देशभरी घर-घरमा पुग्ने उम्मेदवारहरुको दौडधुपले चुनावी माहोल बढेको छ । चुनावको समय मात्र आउँछन् भनेर दलका नेता र उम्मेदवारलाई आरोप लागि रहेको समयमा विराटनगर वडा नं.११ मा भने फरक अवस्था देखिदैछ ।विराटनगर महानगरपालिकाको वडा नम्बर ११ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका निर्म�. . .
विराटनगर । २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित बनेर ५ वर्षे कार्यकाल सम्हालेकामध्ये प्रदेश १ का ४८ जना जनप्रतिनिधिविरुद्ध फौजदारी कसूरमा मुद्दा चलेको छ । अपराधिक घटनामा मुछिएका दुई जना महिलासहित ४८ जना जनप्रतिनिधिविरुद्ध पाँचवर्षको अवधीमा विभिन्न अभियोगमा प्रहरीले मुद्दा दर्ता गरेको हो । म�. . .
विराटनगर । निर्वाचन नजिकीएसँगै विराटनगरमा मेयर र उपमेयरसहित जनप्रतिनिधि कसलाई निर्वाचित गर्ने मतदातामा चासो बढ्दै गएको छ । दलिय रुपमा सक्रिय कार्यकर्ता तथा शुभेक्छुकहरु निर्वाचन अभियानमा सरिक भईरहेका छन् । तर, निर्वाचन आउन चारदिन बाँकी छँदा स्वतन्त्र तवरले मतदान गर्न बसेका मतदातामा समेत कसलाई मत�. . .
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ । नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्रो निर्वाचनले संविधान कार्यान्वयन. . .