विराटनगर । लामोसमयदेखी अश्लील भिडियो बनाएर ब्लाकमेल गर्दै बलात्कार गर्ने एक युवा विराटनगरबाट पक्राउ परेका छन् । दुहवी नगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौं बस्दै आएकी किशोरीको अश्लील भिडियो बनाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो । ब्लाकमेलिङ गर्दै ६ वर्षदेखि ती कि. . .
विराटनगर । चैत्र महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक मिलन थापा घोषित भएको छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरिक्षक थापालाई विभागीय मुल्य– मान्यता, आदेश– निर्देशनको पालना गरी व्यवसायिक , लगनशीलता र कर्तव्यनिष्ठ तवरले कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँ�. . .
विराटनगर । नगरक्षेत्रमा खुल्ला रुपमा माछामासु विक्री वितरण गरिदै छ की छैन भनि विराटनगर महानगरपालिकाको टोली हाटबजारको अनुगमनमा सक्रिय भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएसँगै हटियाको अनुगमनलाई तिव्रता द�. . .
विराटनगर । विराटनगर–१८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. १९ प ५७५२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । मोटरसाईकलमा सव. . .
विराटनगर । अरुण तेश्रो आयोजनाको ड्याम साइडमा खसेको सुक्खा पहिरोले थुनिएको अरुण नदी खुलेको छ । आइतबार मकालु गाँउपालिका ३ नयाँ बस्तीबाट सुख्खा पहिरो खसेपछि डाइभर्सन टनेल थुनिएर नदी ताल बनेको थियो । तर, दिँउसोबाट थुनिएको नदी अहिले आफ्नै बहावमा फर्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसप. . .
विराटनगर । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या सुनको सिक्री लुट्ने उद्देश्यले भएको प्रहरीले बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको दावी गरेका ह�. . .
विराटनगर । संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल रहेको क्षेत्रमा सुख्खा पहिरो झरेर नदी थुनिएको हो । संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव कार्कीका अनुसार अरुण थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमे�. . .
धनकुटा । करिब २ दशकपछि धनकुटाको छथर गाउँपालिका सिधुवा बजारमा चण्डीपुर्णिमा मेला आयोजना हुने भएको छ । निक्कै लोकप्रिय र पुर्वी पहाडी जिल्लामा कहलिएको मेला यसवर्षदेखि पुनः सुरु हुने भएको हो । धनकुटासहित छिमेकी जिल्ला तेह्रथुम,संखुवासभा लगायतका जिल्लाहरुबाट मेला भर्न आउने गरेका थिए । द्धन्द्धको समय�. . .
विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरीसम्म कार्गोरेल विस्तार गर्ने योजना अगाडी बढेको १८ वर्षभयो । सन् २००५ मा नेपाल–भारतबीचको सम्झौता अनुसार १८.६ किलोमिटर दुरीमा कार्गोरेल ल्याउने उल्लेख थियो । सम्झौता अनुसार नेपालले विस्तार क्षेत्र उपलब्ध गराउनुपर्ने र भारतले निर्माणका कामगर्ने हो । अठार वर. . .
विराटनगर । नेपाल बैंकर एशोसिशएन कोशी क्याप्टरको कार्यकारिणी समिति पुर्नगठन भएको छ । सन्तोष बुढाथोकीको संयोजकत्वमा सात सदस्यीय प्रदेश बैंकर एशोसिएशन गठन गरिएको हो । बुढाथोकी एनएमबी बैंकमा आवद्ध रहेका छन् । यसैगरी सह–संयोजकमा प्रमुख बैंकका बद्री कटुवाल, सचिवमा लक्ष्मी बैंकका सम्भु राठी चयन भएका छन�. . .
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । हालै सम्पन्न उपनिर्वाचनबाट लामिछाने पुनः सांसद बनेकामा प्रधानमन्त्रीले बधाई दिएका हुन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर प्रधानमन्त्रीले उनलाई ब. . .
ओखलढुंगा । शनिबार अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२, तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रह�. . .