महोत्तरी । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा . . .
विराटनगर । सातवटा प्रदेश मध्ये ६ वटा प्रदेशले नाम पाए पनि प्रदेश १ नाम राख्ने सन्दर्भमा पछाडी परेको छ । अघिल्लो सरकारले प्रदेशको नाम टुंगोमा पुर्याउन नसक्दा बदनाम बेहोर्नु परेको भन्दै प्रदेश १ मा प्रतिनिधित्व गर्ने सांसदहरुले पहिलो प्राथमिकतामा प्रदेशको नाम रहेको बताउदै आइरहेका थिए । सोही अनुसा. . .
बनियानी । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको ख�. . .
काठमाडौं । सरकारबाट बाहिरिँदै गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले १ महिना १२ दिन (४२ दिन) पदमा रहँदा पदीय दायित्व इमान्दारिताका साथ पुरा गर्दै नीतिगत सुधारका कामलाई प्राथमिकता दिएको बताएकी छिन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा बुझाएसँगै मन्�. . .
विराटनगर । विराटनगरको ट्राफिक चौकमा मंगलबार बिहानदेखि एउटा पोल आसपास ठूलो भीड लाग्यो । काम थियो, पोलमा जथाभावी जेलिएको तार व्यवस्थापन गर्ने । महानगरपालिकाले विराटनगरलाई सौन्दर्यकरण गर्ने योजना अनुसार जथाभावी पोलमा गुजुल्टिएको तार हटाउन इन्टरनेट कम्पनी र केवल सञ्चालकहरुलाई यस अगाडी नै आग्रह गरेर. . .
सुजता लिम्बु विराटनगर । धरानदेखि काठमाडौँसम्म पुग्दा सोनी सुनवारको सपना नर्स बन्ने थियो । उनी काठमाडौँ बसेर नर्सको कोर्ष तयारी गर्दैगर्दा कुनै व्यवसाय थाल्छु या चाँडै घर फर्किन्छु भन्ने सोँचेकी थिइनन् । तर, नर्सको इन्ट्रान्स परीक्षामा उनी सफल हुन सकिनन् । योसँगै उनको नर्स बन्ने सपना बीचैमा ब्रेक ला. . .
विराटनगर । विराटनगरका युवा बायाँ हाते स्पिनर दीपेश कँडेलले आइसिसी यू १९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । यूएईस्थित मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ३५ ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको छ । दीपेशले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर �. . .
विराटनगर । प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित भएका छन् । पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्नुपर्ने माग राखिएको हो । उद्देश्य र कार्यक्रम अनुसार पर्याप्त बजेट उपलब्ध हुन नसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परेको भन्दै प�. . .
विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनामा कच्चा दूधको संकलन घटेको छ । दुग्ध विकास संस्थानअन्तर्गतको दूधको मूल्य कम रहेका कारण किसान निजी डेरी र स्वालम्बी उद्योगतर्फ आकर्षित हुँदा आयोजनामा दूध संकलन घटेको हो । दुई वर्ष अघिसम्म दैनिक ४० हजार लिटर दूध प्रशोधन गगथर्दै आएका आयोजनामा सिजनमा पनि प्रशोधन १�. . .
विराटनगर । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग स्थितबाट स्रोत नखुलेको भारतीय रकम सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) समुहबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र �. . .
विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्�. . .
वीरगञ्ज । आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीलाई मधेस प्रदेश प्रादेशिक क. . .