विशेष

विराट गाेल्डकपको उद्घाटन मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ५ बजेदेखि शुरु हुने तयारी छ । गाेल्डकपकाे काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको �. . .


उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा निर्विरोध निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका हुन । मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताका अनुसार महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशो�. . .


विराटनगरमा खुल्यो ड्रिम भिजन एजुकेशन,अष्ट्रेलिया र न्यूजिल्याण्ड पढ्न जानेलाई अनलाइन कक्षा

विराटनगर । विराटनगरमा ड्रिम भिजन एजुकेशन प्रा.लि.को पहिलो शाखा संचालनमा आएको छ । शनिमन्दिर रोड मंगलादेवी विशाल बजारको अगाडी एसएस प्लाजा भवनमा शैक्षिक परामर्श केन्द्र सञ्चालनमा आएको हो । उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पठाउने ड्रिम भिजन एजुकेशनले परामर्शसँगै पढ्न जाने विद्यार्थीलाई सम�. . .


एकपटक पुगौं पाथीभरा धाम

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा . . .


विराटनगरको तुलसी सहकारीमा अपचलन : शर्मा परिवार फरार, सिए सितल चन्द पक्राउ

विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारीको लेखा परीक्षण गर्दा सञ्चालकसँग मिलेमतो देखिएपछि मोरङ प्रहरीले सिए सितल चन्दलाई विराटनगरबाट पक्राउ गरेको छ । रकम अपचलन गरेर शिखर अर्गनाइजेसन ग्रुप तथा विराटनगर–३ स्थित तुलसी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित उनकी श्रीमती गिता शर्मा र छोरा क�. . .


सुर्खेतमा जन्मेका दिपेशको विराटनगर कर्मथलो

सुजता लिम्बु विराटनगर । ‘यतिबेला म मेरो परिवालाई मिस गरिहेको छु,’ मुस्कुराउँदै सुनाउछन् दिपेश कँडेल । श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा छनोट खेल सकिएसँगै विराटनगर आएका उनी गलामा माला र खादा हातमा सम्मानको फे्रमसँगै परिवारको सम्झना बोकेर दौडधपुमा छन् । सुर्खेतमा जन्मेका १७ वर्षीय दिपेश विराट. . .


सहिद मैदान विराटनगरमा पेलेको सालिक

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ । आज घरेलु टिम विराटनगर सिटी र नेपाल पुलिस क्लवबीच प्रतियोगिता साँझ ५ बजेदेखि सुरु हुँदैछ । फुटबल प्रतियोगिता सुरु हुँदै गर्दा आयोजक समितिले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सालिक स्थापन�. . .


यातायात कार्यालय इटहरीको राजस्व हिनामिनामा तीन उपसचिवसहितलाई ७० करोड जरिवाना

विराटनगर । यातायात कार्यालय इटहरीका तत्कालिन ३ उपसचिवलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोष. . .


खोलाबाट गिट्टी चोरिरहेको अवस्थामा दुई सवारी नियन्त्रण

विराटनगर । मोरङ केराबारी गाउँपालिका–८ स्थित खदम खोलामा प्राकृतिक स्रोत दोहन गरिरहेको अवस्थामा दुईवटा दुईवटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । मिक्स गिटी दोहन गरिरहेको अवस्थामा प्रदेश १–०२–००१ ख ९३८७ नम्बरको हाईवा र नम्बर नखुलेको स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नम्बर समेत नखुलेक. . .


आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय

पाँचथर । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी सङ्ख�. . .


इटहरी गाेल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

मणिराम दाहाल सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबकाे आयाेजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा यूथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौंलाइ हराउँदै ३ -१ गाेलकाे अन्�. . .


कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने समूह पक्राउ

काठमाडौँ । एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटुवाल, भक्तपुर घर भई काठमाडौँ ब�. . .